X wada

राष्ट्रिय

    Showing १०१-११० of १,००२ items.
  • घुस लिएको आरोपमा इन्जिनियरसहित दुईजना पक्राउ

    सिरहा,साउन ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको छ । उनीहरूलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १६७ पटक पढिएको
  • हत्या अभियोगमा दुई जना पक्राउ

    सिरहा,साउन २८ गते । सिरहा प्रहरीले कुर्मीको हत्याको  अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।सिरहाको मिर्चैया साना शहरी तथा खानेपानि संस्थामा पालेको रुपमा कार्यरत ६० वर्षिय किशोरी राय कुर्मीको हत्या अभियोगमा दुई युवकलाई पक्राउ परेका छन्। कुर्मिको हत्या अभियोगमा प्रहरीले धनुषा धनुषाधाम नगरपालिका घरभई हाल सिरहाको मिर्चैया ७ बस्ने २२ वषिए रबिन सदा र मिचैया ५ का २० वर्षिय दिपक सदालाई पक्राउ गरेका हुन्।मिर्चैया साना शहरी तथा खानेपानि संस्था मिर्चैया ७ मा कुर्मिको गत असार ११ विहान सरीरको विभिन्न भागमा धारीलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा कार्यालय परिसरमै शव भेटिएका थिए।प्रहरीले घटनास्

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ६७५ पटक पढिएको
  • तस्करीमा प्रसासनकै संलग्नता,खुल्लेयाम हुन्छ तस्करी

    सिरहा,साउन २३ गते । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास गर्ने

    • प्रकाशित मितिः साउन २३, २०८०
    • १,२११ पटक पढिएको
  • अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वयले अपराध न्यीनकरण हुने : अर्थमन्त्री महत

    काठमाण्डौ,साउन ११ गते ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको भन्दै उनले निराश नभइ समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए ।आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरण

    • प्रकाशित मितिः साउन ११, २०८०
    • २६८ पटक पढिएको
  • गेरुका मेलाको तयारी पूरा

    जलेश्वर,साउन ३ गते । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४, खुट्टा पिपराढीमा हरेक मलमास (पुरुषोत्तम मास) को अवसरमा लाग्ने गेरुका मेलाको तयारी पूरा भएको छ। मलमासलाई अधिकमास, पुरुषोत्तम मास पनि भनिन्छ। गेरुका नदी संरक्षण समितिका सदस्य मनोज यादवका अनुसार साउन २ गतेदेखि सुरु हुने मलमासको अवसरमा गेरुका नदीमा स्नान गर्नेको भिड लाग्ने र ठुलो मेला लाग्ने गरेको छ। मेलामा आउने श्रद्धालुका लागि वस्त्र फेर्ने घर, स्वच्छ खानेपानी, शौचालय तथा मेला स्थलको तयारी भइसकेको छ। गेरुकामा रहेको गेरुका माई, रामजानकी मन्दिर, महादेव मन्दिरलाई सजाइएको छ। स्नान गर्ने घाटको सरसफाइ गरिएको छ।स्थानीय ब्रजेशकुमार यादव

    • प्रकाशित मितिः साउन ३, २०८०
    • १५७ पटक पढिएको
  • जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक अनियमितता

    सिरहा २८ असार । सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षा सम्बन्धी संचालित तालिममा जनप्रतिनिधि र कर्मचारीहरुको सेटिंगमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले खर्च विवरणको माग गर्दै नगरपालिकामा नारावाजी गरेका छन् । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि सेटिंगमानगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन मध्ये ३१ लाख २४ हजार ७०४ रुपैयाँ भुक्तानी गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् । सोचनीय विषय यो पनि छ कि ती दुई कार्यक्रम खरिदार र नायब सुब्बा कार्यक्रमको लागि

    • प्रकाशित मितिः असार २९, २०८०
    • ३३७ पटक पढिएको
  • हरवा चरवा पुर्नस्थापना सम्बन्धि नगरकार्यपालिकासँग छलफल

    राजविराज, १२ असार । सप्तरीको बोदे बर्साइन नगरपालिकामा हरवा चरवा पुर्नस्थापनाका लागि लक्षित कार्यक्रम सम्बन्धि कार्यपालिकासँग छलफल कार्यक्रम सोमवार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा नगरसभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको पुर्नस्थापनाका लागि तीनै तहको स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । हरवा चरवा बोदे बर्साइन नगरसञ्जालका संयोजक बुधेश्वर सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बर्साइन नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामप्रसाद रामले हरवा चरवाहरुको पुर्नस्थापयना, शिक

    • प्रकाशित मितिः असार १२, २०८०
    • १७८ पटक पढिएको
  • मदिरा सहति भारतीय गाडी पक्राउ, कारवाहीको लागी भन्सार चलान

    सिरहा,असार ६ गते ।भारतीय टाटा सुमो गाडीमा लुकाई राखेको मदिरा सहित दुई जना भारतीयलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।मंगलबार साझ प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादब र ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ्ग टोली  मदिरा सहित भारतिय गाडी नियन्त्रण लिएको छ । मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि.आर ०१ पिबि ०८२७ नम्वरको टाटा सुमो गाडीलाई शंका लागी चेक जाँच गर्दा भित्रि भागमा लुकाई छिपाई राखेको अवस्थामा रोयईलस्टाग २०४ पिस र अफिसर च्व

    • प्रकाशित मितिः असार ६, २०८०
    • ९१४ पटक पढिएको
  • मिटरब्याज विरूद्ध १८ हजार उजुरी, सात पक्राउ

    सिरहा,जेठ २८ गते । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो।वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ।उजुरीहरूमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।यसरी उजुरी परेकामध्ये अह

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • २९२ पटक पढिएको
  • मङ्गलबारदेखि नेपालमा मनसुन प्रवेश हुने

    काठमाडौँ । नेपालमा आउँदो मङ्गलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मङ्गलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • २४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२