X Sharama Funecure

राष्ट्रिय

    Showing ९९१-९९३ of ९९३ items.
  • लागु औषध सहित तीन पक्राउ

    अनुभक्त चौधरीसिरहा,असोज २४ गते । अबैध लागु औषध ओसार पसार गर्ने क्रममा सशस्त्र प्रहरी बल बुधौराले मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला सिरहा सिरहा न.पा. १५ बुधौरा दशगजा स्थितमा प्रहरी चौकी खिरौना सिरहा र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले BR 32AG5511 नं.को मोटरसाईकललाई चेकजाँच गर्दा पक्राउ परेको छ ।पक्राउ पर्नेमा जिल्ला सिरहा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने वर्ष १९ को विमलेश कर्ण, ऐ.बस्ने वर्ष २६ को वंशराज मुखिया र जिल्ला सप्तरी राजविराज न.पा. ९ बस्ने वर्ष १९ को निकित कुमारको साथबाट अबैध लागु औषध NITRAVET- 10  नामक लेखिएको १० पत्ता (३०० ट्याव्लेट लागु औषध

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २५९ पटक पढिएको
  • अन्तरसांस्कृतिक सञ्चार पर्व

    डा.कुन्दन अर्यालनेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ । सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अव

    • प्रकाशित मितिः असोज २३, २०७८
    • २०० पटक पढिएको
  • एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

    काठमाण्डौ,असोज २१ गते ।नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १६९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२