X Sharama Funecure

राजनीति

    Showing २५१-२६० of ५०१ items.
  • एमसीसी परियोजना : सम्झौता हो कि सन्धि ?

    काठमाडौं,फागुन १० गते – अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, नेपाल कम्प्याक्ट सम्झौता हो कि सन्धि रु यो प्रश्न सर्वोच्च अदालत पुगेको छ ।वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दाबी गर्दै रिट निवेदन पेश गरेका हुन् । भियना अभिसन्धि र सन्धि ऐन अनुसार सम्झौतालाई सन्धिको मान्यता दिन नमिल्ने वरिष्ठ अधिवक्ता डा। भण्डारीको जिकिर छ । ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको रा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २०२ पटक पढिएको
  • ८ अर्ब ९५ करोड बजेट माग

    काठमाडौं, फागुन १० गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिन

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १३४ पटक पढिएको
  • स्थानीय तह निर्वाचन :राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

    सिरहा,फाल्गुन ९ गते । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।संघीय सरकारका सत्ता साझेदार  दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सके

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १४९ पटक पढिएको
  • एमसीसी पेश गर्दै संसद्‍ बैठक फागुन १२ गतेसम्म स्थगित

    काठमाडौं, फागुन ८ गते –  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चार  तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संसद् बैठकमा पेश गर्नुभएको हो । एमसीसी सम्झौता पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २०८ पटक पढिएको
  • सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि एमसीसी संसद्‍मा पेश

    काठमाडौं, फागुन ८ गते – अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्‍ सचिवालयमा दर्ता भएको अढाई वर्षपछि प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि पेश गर्नुभएको हो। लामो विवाद र बहसपछि सचिवालयमा दर्ता भएको अढाई वर्षपछि अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसद्‍मा पेश भएको हो। नेकपा ९एमाले० अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले २०७६ असार ३० गते संसद्‍ सचिवालयमा एमसीसी सम्झौता प्रस्ताव द

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १८९ पटक पढिएको
  • कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु,एमसीसी टेबल गर्नेबारे छलफल

    काठमाडौं,फागुन ८ गते –  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक भर्खरै सुरु भएको हो। बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुनेछ। आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सत्तागठबन्धनले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोबारेमा पनि छलफल गर्नेछ।सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद्‍ बैठकमा टेबल गर्ने तयारी गरेको छ।  कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिव

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १२० पटक पढिएको
  • पूर्वाधार निर्माणमा फड्को मार्दै मधेस सरकार

    सिरहा,फागुन ७ गते –  मधेस प्रदेश सरकारले चार वर्षमा पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । मधेस प्रदेश सरकारले तयार पारेको प्रगति विवरणअनुसार चार वर्षको अवधिमा पूर्वाधार विकास निर्माणका क्षेत्रमा फड्को मारेका हुन् । सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाईलगायत पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेको दावी गरिएको छ ।मधेस सरकारले प्रदेशभरमा गरी २२४ किलोमिटर कालोपत्रे सडक, २३७ किलोमिटर ढलान सडक, ९३७ किलोमिटर ग्राभेल सडक र २२५ किलोमिटर माटो सडक निर्माण गरी जम्मा एक हजार ६२३ किलोमिटर सडक निर्माण गरेर सवारीसधान सञ्चालन योग्य ब

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ३१८ पटक पढिएको
  • प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

    काठमाडौं,फागुन ७ गते – सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्‍ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन ऐन०, २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । यसैगरी आङनिमा

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २३३ पटक पढिएको
  • आँखा,कान अस्पताल बन्दा स्थानीयहरु खुशी

    सिरहा,फागुन ६ गते –  सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर – ८ स्थित स्वास्थ्य चौकी सुखीपुरको परिसरमा जन जागृती युवा क्लब सुखीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको विशेष अनुरोधमा क्लबका पदाधिकारी , ब्यापार संघ सुखीपुरका पदाधिकारी  बुद्धिजीवी ,समाजसेवी ,सफाईकर्मी ,स्वास्थ्यकर्मी ,वडा अध्यक्ष ,सुरक्षाकर्मी युवा पत्रकार सहभागितामा मधेस प्रदेशको प्रदेश सभासद तथा कृषि एवम् भुमि व्यवस्था समितिको सभापति मदनसेन श्रीवास्तव तथा विशिष्ट समाजसेवी भु.पु गा.बि.स. अध्यक्ष लक्षमण चौधरी द्वारा शिलान्यास भएको हो ।गाउँमै आँखा कान उपचार केन्द्र सेवा उपलब्ध तथा स्वास्थ्य लिने उदेश्यले ४ कोठा अस्पतालको

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • २६२ पटक पढिएको
  • एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

    काठमाडौं, फागनु ६ गते –  अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १०:०० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको थियो । बिहीबार राति करिब ९:०० बजे बालुकोट पुग्नुभएको प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गर्नुभ

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • १२५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२