राजविराज, १६ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा हरवा चरवाकोे आवास अधिकार प्राप्ति बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज शुक्रबार वार सम्पन्न भएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा नगरसभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलन तथा पुर्नस्थापनाका लागि स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मुखियाले हरवा चरवाको लगत संकलन तथा पुर्नस्थापनाका लागि बजेट ल्याउन आफ्नो नगरपालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्य
सिरहा,असार ६ गते ।भारतीय टाटा सुमो गाडीमा लुकाई राखेको मदिरा सहित दुई जना भारतीयलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।मंगलबार साझ प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादब र ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ्ग टोली मदिरा सहित भारतिय गाडी नियन्त्रण लिएको छ । मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि.आर ०१ पिबि ०८२७ नम्वरको टाटा सुमो गाडीलाई शंका लागी चेक जाँच गर्दा भित्रि भागमा लुकाई छिपाई राखेको अवस्थामा रोयईलस्टाग २०४ पिस र अफिसर च्व
सप्तरी असार १ गते । हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको डीमन–बेनौलीमा पर्ने पुलको निर्माण सुरु भएको एक दसक हुन लाग्यो तर पुल निर्माणको कार्य अझै पुरा हुन सकेको छैन। नियामक निकायसँगको मिलोमतोमा निर्माण कम्पनीको लापरबाहीका कारण हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि बन्न सकेको छैन । एक दशक पुगे पनि पुलको निर्माण पुरा हुन सकेको छैन । राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण कार्यलाई अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्क विहीन हुँदा पनि सडक विभागले कुनै
सिरहा,जेठ २८ गते । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो।वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ।उजुरीहरूमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।यसरी उजुरी परेकामध्ये अह
काठमाडौँ । नेपालमा आउँदो मङ्गलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मङ्गलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको
सर्लाही, जेठ २७ गते । सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो । वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उहाँलाई फेरि उपचारका लागि
राजविराज, २४ जेठ । थुप्रै ऐन कानुन बनेपनि कार्यान्वयन पक्ष फितलो हुदाँ समस्या अझै ज्यूँका त्यूँ रहेको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा आयोजित बुधवार सप्तरीको शम्भुनाथ नगरपालिकामा आयोजित दलित सशक्तीकरण ऐन तथा नियमावली सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रमका दलित अगुवाहरुले ऐन बनाउनु भन्दा बनेका ऐनहरुको प्रभाबकारी कार्यान्वयनमा जोड दिएका छन् । कार्यक्रममा पुर्व सांसद तथा दलित अगुवा असर्फी सदाले अहिलेसम्म दलित समुदायको हितका लागि थुप्रै ऐन कानुनहरु बनेपनि कार्यान्वयन गर्ने निकाय गम्भीर नहुदाँ समस्या दलित
सिरहा,जेष्ठ २४गते । _सिरहामा अनियन्त्रित भएर बस दुर्घटना हुदा आठ जना घाइते भएका छ्न ।एक जनाको अब्स्था गम्भीर रहेको छ । नरहा गाउपालिका वडा न-३ स्थित रहेको अन्कुर होटेल नजिक मा दुर्गा डिलक्स को १ ख ५५३९ नम्बरको बस अनियन्त्रित भएर बस दुर्घटना भएको हो ।दुर्घटनामा,जिल्ला सिरहा लक्ष्मीपुर पतारी बस्ने अ-बर्ष-४० कि लिलाबती मण्डल,सुखिपुर नपा-८ बस्ने बर्ष-३५ को रामलखन ठाकुर,अर्नमा गाउपालिका १ बस्ने बर्ष-१६ को बिनय कुमार राउत ,निजको दिदी सोही स्थानका बर्ष-१९ कि ज्योति राउत ,भारत देशको दर्भङा जिल्ला बस्ने बर्ष-६५ कि समिन्त्रा देबि चौपाल,गोलबजार नपा-५ निपाने बस्ने बर्ष-२१ कि सन्जिता यादब , घाइते
सिरहा,जेष्ठ २४गते । _सिरहामा अनियन्त्रित भएर बस दुर्घटना हुदा आठ जना घाइते भएका छ्न ।एक जनाको अब्स्था गम्भीर रहेको छ । नरहा गाउपालिका वडा न-३ स्थित रहेको अन्कुर होटेल नजिक मा दुर्गा डिलक्स को १ ख ५५३९ नम्बरको बस अनियन्त्रित भएर बस दुर्घटना भएको हो ।दुर्घटनामा,जिल्ला सिरहा लक्ष्मीपुर पतारी बस्ने अ-बर्ष-४० कि लिलाबती मण्डल,सुखिपुर नपा-८ बस्ने बर्ष-३५ को रामलखन ठाकुर,अर्नमा गाउपालिका १ बस्ने बर्ष-१६ को बिनय कुमार राउत ,निजको दिदी सोही स्थानका बर्ष-१९ कि ज्योति राउत ,भारत देशको दर्भङा जिल्ला बस्ने बर्ष-६५ कि समिन्त्रा देबि चौपाल,गोलबजार नपा-५ निपाने बस्ने बर्ष-२१ कि सन्जिता यादब , घाइते
सिरहा,जेठ २४ गते । सप्तरीमा ५० हजार घुस सहित एक वडा अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं४ ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.