वीरगञ्ज, कात्तिक ८ गते– सामाजिक अपराधका घटनाबारे कानुनमा भएको व्यवस्था र दण्ड सजायबारे चेतना अभावमा अधिकांश सामाजिक घटना हुनेगरेको धेरैको भनाई छ । बालविवाह, लैंगिक तथा महिला हिंसा हुनुमा पनि चेतना अभाव धेरै कारक भएको अगुवाहरुको बुझाई छ ।जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सखुवाप्रसौनी गाँउपालिकाको सहकार्यमा आयोजित लैङ्गिक तथा महिला हिंसाविरुद्धको सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले त्यस्तो धारणा राख्नुभयो ।बाल विवाह, दाइजो प्रथा, लैंगिक हिंसा, महिला हिंसा, लागुऔषध दुव्र्यसनी लगायतका विभिन्न लैंगिक हिंसा, महिला तथा बालबालिकामाथि हुन
जनकपुर,कार्तिक ८ गते – सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ। कार्यालय परिसरभित्रै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीनवटै सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको हो । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण प्रमुख गंगाराम श्रेष्ठले तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो । गृह मन्त्रालयका प्रवक्ता
काठमाडौं,कार्तिक ८ गते । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख. ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ
काठमाडौं,कार्तिक ८ गते काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको सीआइवीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।उनले भने होटलमा विदेश नागरिक लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा छापा पार्दा उनीहरु पक्राउ परेका हुन्। अहिले सोधपुछ भइराखेको छ।
खोटाङ,कार्तिक ८ गते । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ खोटाङ,कार्तिक ८ गते । हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ ।धरान उपमहानगरपालिका(१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक स
उदयपुर, कार्तिक ८ गते । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्रपर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर खोरीयाटोलका २० बर्षिय दिलु रोक्को रहोको छ । त्रियुगा नगरपालिका - ८ का ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फत्तेपुर खोरियाटोलका २० वर्षीय रोक्कालाई प्रहरीले पक्राउ गरेको हो । रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको खबर का अधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
कास्की,कार्तिक ८ गते - पोखरा महानगरपालिकाका छुटा छुटै ठाउँ बाट अवैध लागूऔषध सहित दुई पक्राउ को छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ३ वालसिंह बस्ने १८ वर्षिय किशोर र रुपा गाउँपालिका(१ थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठ रहेको छ । पोखरा महानगरपालिका ३२ मजुवा नाकाबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस सहित १८ वर्षिय किशोरलाई आइतबार दिउँसो र पोखरा महानगरपालिका(३० पावरहाउस स्थितबाट २ केजी का अवैध लागूऔषध गाँजा सहित रुपा गाउँपालिका(१ थुम्की बस्ने २५ वर्षीय श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौडाबाट खट
काठमाडौँ, कात्तिक ८ गते – सरकारले स्थानीय र प्रदेश तहमा गई सेवा प्रवाह गरेपछि मात्र कर्मचारीको बढुवा गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा अनुभवी तथा दक्ष कर्मचारी पठाउनका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।सङ्घीयताको आधार भूमिका रूपमा रहेको प्रदेश र स्थानीय तहको काम, सेवा प्रवाह, विकास निर्माण तथा सुशासनलाई प्रवद्र्धन गर्ने गरी स्थानीय र प्रदेश तहमा निश्चित समय सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने व्यवस्थाको प्रारम्भिक छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले अहिले स्
सिरहा,कार्तिक ८ गते । नेकपा एमालेले गाउँपालिका र नगरपालिकाहरुको अधिवेशनको मिति मंगलवार तोके पनि सिरहाको लहान नगरपालिकामा भने आइतवार नै अधिवेशन सम्पन्न भएको छ ।लहान नगरको प्रथम अधिवेशनले राजकुमार साहको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिव वीरेन्द्र प्रसाद चौधरी उपसचिवमा राम अधीन यादव र प्रथमलाल चौधरी चयन भएका छन् ।कमिटीका सदस्यमा ललित नारायण चौधरी, जितेन्द्र यादव, रामसेवक ठाकुर, मोहम्मद जब्बारुल मिया, जनार्दन प्रसाद साह, भरतकुमार साहनी, जागेश्वर पसमान, राम कुमार मण्डल, राजकुमार मल्ल, महेश राम, नथुनी पसमान्, झौली राम, राम नारायण महतो, द
चितवन,कार्तिक ८ गते– राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ ।यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.