X wada

मुख्य समाचार

    Showing १,९०१-१,९१० of २,९७२ items.
  • सिटामोल सहज उपलब्ध हुन थाल्यो

    काठमाडौं माघ १८ गते –  उपत्यकाको बजारमा सिटामोल सहजै पाइन थालेको छ । सरकारले नियमित बजार अनुगमन गरेर सिटामोल उत्पादन र वितरण प्रणाली व्यवस्थित गर्न दिएको निर्देशनपछि बजारमा हाल सहज रूपमा सिटामोल सहज उपलब्ध हुन थालेको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार र सोमबार उपत्यकाका विभिन्न ठाउँमा राखिएका औषधि पसलको अनुगमनका क्रममा सबैतिर सिटामोल पाइन थालेको जनाएको छ । विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले अहिले हरेक औषधि पसल वा फार्मेसीमा सबै उपभोक्ताले सहज रूपमा एक पत्ता सिटामोल प्राप्त गर्न थालेको बताउनुभयो ।उहाँका अनुसार आइतबार छवटा औषधि पसल र सोमबार चारवटा औषधि पसलको

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    झापा,माघ १८ गते – मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका(११ बस्ने २३ वर्षीय सेवन उराउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अर्जुनधारा नगरपालिका– ३ गडुल चौकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ९५ पटक पढिएको
  • बिमा समितिले ग-यो ११ बिमा कम्पनीलाई कारबाही

    काठमाडौं,माघ १८ गते – लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३९ पटक पढिएको
  • रेल्वे कर्मचारीको आन्दोलन जारी

    सिरहा,माघ १८ गते – नेपाल रेल्वे कम्पनीका पुरानो कर्मचारीको आन्दोलन जारी रहेको छ ।दोस्रो चरणमा नेपाल रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाममा रहेको रेल्वेको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरी निरन्तर धर्ना प्रदर्शन गर्दै आएका संघर्षरत कर्मचारीहरुले लगाएको ताल्चा कम्पनी प्रशासनले प्रहरी लगाएर तोडेका थिए आइतबार बेलुकी ताल्चा फुटाएपछि सोमबार आक्रोशित बनेका कर्मचारी पुनः तालाबन्दी गर्न पुगेका थिए । सोमबार बिहान तालाबन्दीको क्रममा महाप्रबन्धक निरंजन झाले प्रहरी परिचालन गराएर बल प्रयोग गरी तालाबन्दी गर्न नदिएको संघर्ष समितिका दिलिप साहले बताए । कार्यालयमा लगाएको ताला प्रहरीले

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५४ पटक पढिएको
  • आजको खेल सुनसरी र गोलबजार विच हुने

    अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५९ पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दाका पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश

    जलेश्वर,माघ १८ गते –  महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो । मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३५ पटक पढिएको
  • हराएको २४ लाख मात्रा खोप खोज्‍न छानबिन समिति गठन

    काठमाडौं,माघ १७ गते –  सरकारले अभिलेखमा नरहेको कोरोनाविरुद्धको २४ लाख मात्रा खोप खोजी गर्न छानबिन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा। गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।समितिलाई खोप अभिलेख विवरण अध्यावधिक गर्ने अख्तियारी दिइएको छ । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको खोप अभिय

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २०२ पटक पढिएको
  • लागूऔषधसहित हुसैन र लामा पक्राउ

    सर्लाही,माघ १७ गते –  लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । चेकजाँचका क्रममा एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार लालबन्दी नगरपालिका(८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ गरेका हुन् ।प्रहरीका अनुसार उनीहरुबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १४७ पटक पढिएको
  • बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ महिलासहित ७४ जना पक्राउ

    काठमाडौं,माघ १७ गते –  बौद्धबाट अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ जना महिलासहित ७४ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको हो ।कोभिड–१९ महामारीमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको अवस्थाबाट प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको छ ।

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १६० पटक पढिएको
  • हात्तीको आक्रमणबाट मृत्यु

    झापा,माघ १७ गते –  जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकार

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १९९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२