X wada

मुख्य समाचार

    Showing १,८७१-१,८८० of २,९७२ items.
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    सुर्खेत,माघ २० गते – वीरेन्द्रनगर नगरपालिका– ६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(३ बस्ने २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेका छन् । होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । घोराही उपमहानगरपालिका(१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्र

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४७ पटक पढिएको
  • जुत्ता उद्योगमा भीषण आगलागाी

    झापा,माघ २० गते –  झापाको मेचीनगर– ६ काँकडभिट्टास्थित बर्मेली टोलमा रहेको एसएस जुत्ता उद्योगमा आगलागी भएको छ। दिउँसो मध्यान्हदेखि आगलागी सुरु भएको हो।  श्याम खेताङले सञ्चालन गरेको उक्त जुत्ता फ्याक्ट्रीमा  लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ । बिर्तामोड र भद्रपुर नगरपालिकाबाट गएका वारुणयन्त्रले आगो निभाउन सघाइरहेका छन् । यद्यपि आगो नियन्त्रणमा आउन सकेको छैन् ।आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । आगलागी सुरु भए

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६६ पटक पढिएको
  • जनमत पार्टीले पुनः शुरु गर्‍यो राजमार्ग केन्द्रित आन्दोलन

    सिरहा,माघ २० गते – किसानको मुद्दा सम्बोधन गराउन भन्दै आन्दोलन गर्दै आएको जनमत पार्टीले बिहीबारदेखि पुनः राजमार्ग केन्द्रित आन्दोलन शुरू गरेको छ ।मधेश प्रदेशका सबै जिल्लामा राजमार्ग अवरुद्ध गरी जनमतका नेता(कार्यकर्ता बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । जनमतको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सबारी चल्न सकिरहेको छैन् । यो पार्टीले बिहीबार राजमार्ग केन्द्रित आन्दोलन गर्नुअघि बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो । पार्टीले पहिला नै राजमार्गमा आन्दोलन गर्ने बताएपछि बिहीबार राजमार्गमा अत्यन्तै कम सवारी सञ्चालन भएका छन् ।मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार जनमत पार

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४२ पटक पढिएको
  • एमसीसीमा सभामुखको सक्रियता ? क्षेत्राधिकार बाहिरको छटपटी

    सिरहा,माघ २० गते –  अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक रुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी संसदमा टेबल हुन सक्दैन । त्यसैले एमसीसीको भविष्यमा सभामुख अग्नि सापकोटाले के निर्णय लिन्छन् भन्ने चासो छ ।एमसीसीलाई संसदबाट अगाडि बढाउन प्रधानमन्त्री देउवा आक्रामक रुपमा अघि बढेपछि सभामुख सापकोटाले पनि आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । सभामुखको सचिवालयका अनुसार उनी पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता, विशेष

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १५१ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    मोरङ,माघ २० गते –  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका– ५ बाँसबारी बस्ने ५३ वर्षीय  रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ११७ पटक पढिएको
  • बर्दियामा बस दुर्घटना स् ३५ जना घाइते

    गुलरिया,माघ २० गते –  बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार यात्रुवाहक बस दुर्घटना भएको छ। सडकमा गुडिरहेको ना. ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भइ सडकबाहिर पल्टिएको हो।दुर्घटना परी बसमा सवार ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। घाइतेहरुको स्थानीय बाँसगढीमा उपचार पश्चात् २४ जना डिस्चार्ज भएका छन्। ११ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ।  कालिकोट सानी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ निवासी ६९ वर्षीया ओमना उपाध्यायको टाउको, हात, खुट्टा र ११ वर्षीया शितला उपाध्यायको टाउकोम

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १५६ पटक पढिएको
  • लागु औषध सहित सप्तरीका दास पक्राउ

    सिरहा,माघ २० गते – काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–७ घर भएका ४६ वर्षीय शिव चरण दास छन् ।माघ १९ मा धरानबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३२५५ नम्बरको बसमा सवार दासको साथबाट प्रहरीले ३४० एम्पुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद गरेको छ । उनलाई लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा थानकोट प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४० पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,माघ २० गते – सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५००ले बढेर ९२ हजार ७०० पुगेको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ७०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्र

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६१ पटक पढिएको
  • उखुसँगै बढ्यो चिनीको मूल्य

    विराटनगर, माघ २० गते – किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । चालू सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल बढेर ५९९ रुपियाँ पुगेपछि उद्योगीहरूले चिनीको मूल्य पनि ७६ रुपियाँ प्रतिकिलोबाट बढाएर ८६ रुपियाँ पु(याएका हुन् । गत सिजनमा उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा कायम गरिएको थियो । एक क्विन्टल उखुबाट नौ किलोसम्म चिनी उत्पादन हुन सक्ने उद्यागीहरू बताउँछन् ।उखु क्विन्टलमा ५५ रुपियाँ मूल्य बढेको भन्दै उद्योगीले चिनीमा प्रतिकेजी १० रुपियाँसम्म बढाएका हुन् । उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका विराटनगरका व्यापारी जीवन रिजालले सुनसरी–मोरङ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १५७ पटक पढिएको
  • अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न

    काठमाडौं माघ २० गते – प्रतिस्थापन विधेयक नआउँदा छ अध्यादेश पुनः निष्क्रिय हुने अवस्थामा पुगेका छन् । यी अध्यादेश तेस्रो पटक निष्क्रिय हुन लागेका हुन् । अध्यादेश निष्क्रिय हुने क्रम निरन्तर बढ्दो छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा २०७७ असोज १२ गते अध्यादेश जारी भयो ।त्यससँगै फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी पनि अध्यादेश जारी भए । अध्यादेश जारी भई विचाराधीन रहेकै अवस्थामा पुस ५ गते प्रतिनिधि सभा विघटन भयो तर सर्वोच्चको आदेशबाट पुनः स्थापित

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ११९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२