X wada

मुख्य समाचार

    Showing १,५४१-१,५५० of २,९७२ items.
  • मधानी महायज्ञमा दर्शकलाई झुमाए नेपाली र भारतीय कलाकारले

    सिरहा,फागुन १८ गते – रौतहटको मौलापुरमा मधानी महायज्ञको उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उद्घाटनको अवसरमा नेपाली तथा सिरभारतीय कलाकारले  दर्शकलाई नचाएका थिए  । रौतहट लगायत तराई  क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको  छ ।शिवरात्रीको विशेष अवसरमा आयोजना भएको  मधानी महायज्ञको पूर्व प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेपनि उनी अनुपस्थित भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १७८ पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार, के(के छन् एजेण्डा :

    काठमाडौं,फागुन १८ गते –  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको बैठक बस्ने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल हुनेछ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।महाधिवेशनको हलबाट पदाधिकारीको संख्या र पदाधिकारी निर्वाचन गर्न नसकेपछि टुंग्याउने जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिएको थियो । तर केन्द्रीय कमिटीको पहिलो बैठ

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११८ पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा,फागुन १८ गते – नेपालमा सुनको मूल्य एक लाख नजिक पुगेको छ। बुधबार सुन तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। आज छापावाल सुनको मूल्य ९९ हजार ५०० र तेजावी सुनको मूल्य ९९ हजार कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा किचबेच भएको थियो।रुस र युक्रेनमा तनाव बढेसँगै यसको प्रभाव आर्थिक तथा व्यापारिक क्षेत्रमा पर्न थालेको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । उक्त तनावले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । बजा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११० पटक पढिएको
  • छिमेकसँग प्रगाढ सम्बन्ध

    काठमाडौं,फागुन १८ गते – नेपाल विश्वका दुई ठूला र शक्ति सम्पन्न विशाल राष्ट्रको बीचमा छ। नेपालले विगतदेखि नै दुवैतिरको संरक्षण र सहयोगसमेत प्राप्त गर्दै आएको छ।हरेक देशको अर्को देशसँग आआफ्नै कूटनीतिक तथा राजनीतिक सम्बन्ध हुन्छ। कुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सधैं पूर्वाग्राही देखिन्छ। जति राम्रा काम भए पनि त्यसको प्रशंसा गर्ने संस्कार देखिँदैन।बरु आलोचना गर्ने क्रम निरन्तर रहन्छ। यस्ता राष्ट्र पनि छन्, जसले निरन्तर रूपमा अवाञ्छनीय गतिविधि सञ्चालन गरिरहन्छन्। त्यसको विरोधमा कहिलेकाहीँ प्रदर्शन र नकारात्मक आवाजसम्म उठ्ने गरेको देखिन्छ। तिनमा त्यस्तो विध्वंस र अप्रिय काम–क

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १०७ पटक पढिएको
  • धनुषामा बालविवाहका घट्ना बढ्दै

    सिरहा,फागुन १८ गते – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायोे ।बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले विवाह रोकाएपछि सबै आ–आफ्नो घरतर्फ लागे । ठाकुरकी १७ वर्षीया छोरी मनिषाको उमेर नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेर विवाह रोक्न लगाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्ने

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११६ पटक पढिएको
  • रुस– युक्रेन तनाव : ३०२ जना नेपालीले युक्रेन छोडे

    लन्डन,फागुन १८ गते –  रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए।समितिका अनुसार मंगलबारसम्म  २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १५१ पटक पढिएको
  • सवारी दुर्घटनामा १ को मृत्यु, ३ घाइते

    वीरगन्ज,फागुन १८ गते – बारामा भएको छुटटा छुट्टै सवारीसाधन दुर्घटनमा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। बाराको कोल्हबी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको हो। कोल्हबी नगरपालिका वडा नम्बर–  ६ अधन्वा स्थित सडकमा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ८० वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो। प्रहरीका अनुसार पैदलयात्री थरुनीलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि वीरगन्जको सुर्या अस्पतालमा ल्याइएको र उपचारका क्रममा मङगलबार राति १० उनको मृत्यु भएको हो।  ठक्कर दिने मोटरसाइकल र त्यसका चालक कोल्हबी नगरपालिका ८ का २५ वर्षीय वशिष्ठ

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १४० पटक पढिएको
  • अदालतको फैसला कार्यान्वयन नहुँदा दिदी बहिनी वर्षोदेखि सास्तीमा

    जनकपुर,फाल्गुन १८ गते । धनुषाको विदेह नगरपालिका दिदी–बहिनी अदातलले गरेको फैसला कार्यान्वयन नहुँदा वर्षोदेखि बेगघर भएकी छिन् ।विदेह नगरपालिका–७ बस्ने किशोरी देवी सुडि र उनकी बहिनी पार्वती देवी सुडिले अंश मुद्दामा जिल्ला अदालत हुँदै सर्वोच्च र पुनः जिल्लाबाट दुवै दिदीबहिनीको पक्षमा फैसला भईसक्दा पनि उनी अंश पाउन सकेकी छैनन् । २०४९ सालमै जिल्ला अदालतमा किशोरी देवी र पार्वतीले साढे ४ कठ्ठा जग्गा र त्यसमा भएको घरमा अंशका लागि आफ्ना काकाका छोरा वैद्यनाथ महतो विरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतले सो मुद्दामा २०४९ साल चैत २४ गते दिदीबहिनको हकमा फैसला गरेको थियो । तर महतोले उक्त पैmसला विर

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १३७ पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज बस्दै स् यस्तो छ सम्भावित कार्यसूची

    सिरहा,फाल्गुन १८ गते । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १२३ पटक पढिएको
  • धनुषामा एमाले विवाद:जनकपुरमा दुई नगर कमिटी चयन

    जनकपुर,फाल्गुन १८ गते । धनुषामा एमालेभित्रको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । धनुषा जिल्ला अधिवेशन तयारीका लागि बस्नु पर्ने बैठकलाई लिएर अध्यक्ष राजकिशोर यादव र सचिव तेजनारायण यादवबीच भएको विवादले उग्ररुपमा लिँदा समानान्तर कमिटी गठनसम्म पुगेको हो ।सोमबार अध्यक्ष राजकिशोर विना नै सचिव तेजनारायणले बैठक बोलाएर अध्यक्षसँग समन्वय गरेर जिल्ला अधिवेशन गर्ने तयारी गरेका थिए ।  तर एकदिन नबित्दै दुवै पक्षले जनकपुरधाम उपमहानगरको नगर अधिवेशन गरेर छुट्टाछुटै नगर कमिटी गठनको घोषणा गरेका छन् । दुई पक्षले छुट्टाछुटै गरेको नगर अधिवेशन गरी आफ्नो कमिटीलाई आधिकारिक कमिटीको दावी समेत गर्न थालेका छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १३५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२