X wada

मुख्य समाचार

    Showing ९९१-१,००० of २,९७० items.
  • एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

    जुम्ला,साउन १४ गते । जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई  घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् (ुगडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।ु गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन  गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्ट

    • प्रकाशित मितिः साउन १४, २०७९
    • २५३ पटक पढिएको
  • सुतेर धर्ना दिने चेतावनी

    जनकपुरधाम, साउन १४ गते । मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते ९आइतबार० मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने बताउनुभयो । उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि

    • प्रकाशित मितिः साउन १४, २०७९
    • १६७ पटक पढिएको
  • १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

    विराटनगर, साउन १४ गते । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र१–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो । 

    • प्रकाशित मितिः साउन १४, २०७९
    • १८२ पटक पढिएको
  • २३ लाख नगद सहित भारतीय नागरिक पक्राउ

    ढल्केवर, साउन १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै

    • प्रकाशित मितिः साउन १०, २०७९
    • २२७ पटक पढिएको
  • ३८ अर्बभन्दा बढीको मोबाइल फोन एक वर्षमा नेपालीले गरे प्रयोग

    सिरहा,साउन १० गते ।नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ।गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ।उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिर

    • प्रकाशित मितिः साउन १०, २०७९
    • १७८ पटक पढिएको
  • ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन

    सिरहा,साउन १० गते । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८।२०७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ। मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो ।आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रह

    • प्रकाशित मितिः साउन १०, २०७९
    • २३३ पटक पढिएको
  • दलित अभियानले बुझायो प्रजिअलाई ज्ञापनपत्र

    राजविराज, ८ साउन । दलित समुदायमाथि भएको हत्या, हिंसा, कुटपिट तथा बलात्कार जस्ता घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । राजविराजस्थित शिबमन्दीर प्राङ्गणबाट निष्केको दलित समुदायको ¥याली नगर परिक्रममा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।  प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, मानवअधिकार आयोगलाई बोधार्थसहित बुझाएकोे ज्ञापनपत्रमा सप्तरी जिल्लाम

    • प्रकाशित मितिः साउन ८, २०७९
    • १९३ पटक पढिएको
  • सडकमै १०० चालक र सहचालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच

    जनकपुरधाम, ६ साउन । बढ्दो सबारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिबिरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन् ।  माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका २१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिबिरमा चालक तथा सहचालकहरुले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन् ।शिबिरमा जनकपुरधामस्थित म्याक्स लाइफ हस्पीटलका जेनरल फिजिसियन डा. कृष्ण कुमार साह, डा. अभिजित साह, न्यूरो सर्जन डा. रवि श्रीवास्तव, डा. नेहा साह तथा नाक, कान घाँटी रोग बिशेषज्ञ डा

    • प्रकाशित मितिः साउन ६, २०७९
    • १९८ पटक पढिएको
  • मापदण्ड अनुसारको ढक तराजु प्रयोग नगर्ने व्यापारीमाथि कार्वाही

    जनकपुरधाम, ५ साउन ः गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष ०७८÷०७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कार्वाही गरेको छ ।  बिभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरितको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाईएपछि व्यापारीमाथि कार्वाह िगरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिनुभयो । यस्तै सो अबधीमा बिभिन्न शिर्षकमा ३५ लाख ९० हजार ९९५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बजार अनुगमनसँगै जिल्ला जिल्ला डोर खटाएपछि यस आर्थिक बर्षमा गत आर्थिक बर्ष ०७७÷०७८ को तुलनामा करिब ४

    • प्रकाशित मितिः साउन ५, २०७९
    • ४२२ पटक पढिएको
  • एसईई परीक्षाको नतिजा सोमबार

    काठमाडौं, साउन ५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् । 

    • प्रकाशित मितिः साउन ५, २०७९
    • २२६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२