X wada

आर्थिक

    Showing ५४१-५४९ of ५४९ items.
  • नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाले गर्याे ४३ लाख २१ हजार ८ सय २० मृत्यु दाबी भुक्तानी

    रामनारायण ठाकुरसिरहा,कार्तिक १ गते । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।सो बिमा वापतको रकम परिवारले बुझे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • २३५ पटक पढिएको
  • घटायो ब्याजदर सानिमा बैंकले,अन्य बैंकको पनि घट्ला ?

    काठमाडौं,असोज ३१ गते । सानिमा बैंकले ब्याजदर घटाएको छ । दशैं बिदा लगत्तै आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९.५१ प्रतिशत तोकेको थियो ।केको थियो ।मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६.५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् ।व्यक्तिगततर्फ ३ महिनादे्खि ६ महिनासम्म अवधिको लागि ६ प्रतिशत र ६ महिना भन्दा बढी अवधिको

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • ११७ पटक पढिएको
  • सञ्चालनमा केबुलकार ।

    चितवन,असोज ३० । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो । गत भदौ २३ देखि अस

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • २२० पटक पढिएको
  • पर्वतमा बनेको विश्वकै दोस्रो लामो जिपलाइनको परीक्षण सफल

    सिरहा २६ असोज, पर्वत।कुस्माको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल भएको छ ।सदरमुकाम कुश्मा नगरपालिका(५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको जिपलाइनका अध्यक्ष बिदुर पौडेलले बताए ।उनका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लाग्तमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो ।जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १२९ पटक पढिएको
  • भाखा नाघेको ६ महिनासम्म बैंकले धितो लिलाम गर्न नपाउने

    धितो लिलाममा बैंक तथा वित्तीय संस्थाहरुले मनपरी गरेको गुनासोपछि राष्ट्र बैंकको कडाइस्रोत नखुलेको कर्जा प्रवाह गर्न पनि सीमा, एक पटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनः परिवर्तन गर्न नपाइनेकाठमाडौँ,असोज २६ गते । बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ऋणीको धितो लिलाम गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका, २०७७ संशोधन गरी धितो लिलाममा बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु गर्न पाउनेछन् ।काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ऋणीको धितो लिलाम गर्न नपाउ

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १२७ पटक पढिएको
  • नेपालीको योजनामा ७ भारतीय प्रयोग, २१ लाखभन्दा बढी रकम भेटिएन

    २६ असोज,।  विराटनगरमा  हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ९६ पटक पढिएको
  • सिटिजन्स बैंक दिउँसो रकम लुट्ने प्रयास

    सिरहा,असोज २५ गते ।   नेपालमा आज सोमबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ६६३ जना र ४ हजार ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार ९ सय ७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ४३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ सय ८८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८ सय ३१ जना निको भएका छन् । हाल १४ हजार ७ स

    • प्रकाशित मितिः असोज २५, २०७८
    • १६८ पटक पढिएको
  • पुर्ख्यौली पेसालाई व्यवसायीक रुप

    सिरहा, असोज २४ गते। नाति पुस्ताका ३६ वर्षिय खगेन्द्र लकान्द्रि फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकिकरण र औद्योगीकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइ्हेका छन् ।बालिघरे प्रथा अनुसार चल्दै आएको पुर्ख्यौलि पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरवुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्तय गर्दै उनी व्यसायीकतामा लागेका हुन् । व्यवसायीकतmाले उनको कमाई र मान सम्मान दुवै बढेको बताउँछन् ।उनको उद्योगमा अहिले दैनिक १० जना कारिगरहरु कार्यरत छ

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २१९ पटक पढिएको
  • १० लाख रकम सहित दुई पक्राउ

    बर्दिवास,असोज२३ गते ।   स्रोत नखुलेको १० लाख भन्दा बढी रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको क्रममा सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकबाट नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित मनरा सिस्वा नगरपालिका ५ कटैयाका ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका ७ का १८ वर्षीया बिन्दा कुमारी साह पक्राउ परेका हुन् ।दीपेन्द्रले पिठ्युमा बोकेको झोलाबाट राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनि लुकाइ राखेको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरा

    • प्रकाशित मितिः असोज २३, २०७८
    • १०१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२