X wada

आर्थिक

    Showing ५२१-५३० of ५४९ items.
  • सुन चाँदीको मूल्य घट्यो

    काठमाडौं कार्तिक १० गते, नेपाली बजारमा छापावाल सुनको मूल्य ६ सयले घटेको छ। बुधबार छापावाल सुनको मूल्य ६ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सयमा कारोबार भएको थियो।नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ५ सयमा किनबेच भइरहेको छ।यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय ५० तोकिएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ६५ मा कारोबार भएको थियो। 

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ८७ पटक पढिएको
  • सुनको मूल्य बढ्यो,चाँदीको अथाबत

    काठमाडौँ, कात्तिक ९ गते – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु। २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु। ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु। ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु। एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोब

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ८७ पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

    काठमाडौँ, कात्तिक ८ गते – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु। ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु। ९२ हजार १००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु। ९१ हजार ९०० छ । तेजाबी सुनकोे मूल्य आइतबार प्रतितोला रु। ९१ हजार ६०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। पाँचले बढेर एक हजार २६५ पुगे

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ७४ पटक पढिएको
  • तास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

    दाङ,कार्तिक ७ गते – तुलसीपुर उपमहानगरपालिका-८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।  यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका(९ दोघरे बस्ने सबिता थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बस्ने ४१ वर्षीय नन्द लाल चौधरी लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवात

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १३६ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,कार्तिक ७ गते – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० हुनेछ, जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २६० पु

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १३० पटक पढिएको
  • चन्द्रागिरि नगरपालिका एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

    सिरहा,कार्तिक ७ गते –चन्द्रागिरि नगरपालिकामा एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ । नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए। अर

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १०१ पटक पढिएको
  • बाढीप्रहिरो प्रभावितका लागि सरकारले विशेष प्‍याकेज ल्याउँछस् प्रधानमन्त्री देउवा

    सिरहा,कार्तिक ७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । पाँचथर र इलामको बाढीप्रहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ स्थित जलसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडितई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।प्रदेश नम्बर एकमा सबैभन्दा धेरै क्षति पाँचथरमा भएको भन्दै देउवाले तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पीडितहरुको दीर्घकालिन व्यवस्थापनका लागि विषेशष कार्यक्रम ल्याउने बताएका हुन् ।  ‘सरकारले यसअघि नै आपतकालिन राहतका कार्यक्रमहरु ल्याएको छ,ु पीडितहरुलाई सम्बोधन गर्दै देउवाले भने,ुत

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १०६ पटक पढिएको
  • बैंकको ऋण तीन महिनामा २७८ अर्बले बढ्यो, निक्षेप वृद्धि ६८ अर्बमात्रै

    काठमाडौं,कार्तिक ७ गते – कमर्सीयल बैंकहरुको कर्जा लगानी ३ महिनामा नै २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको नेपाल बैंकर्स संघले जनाएको छ ।यो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आइएमई बैंकले बढाएको छ भने सबैभन्दा कम लगानी विस्तार सिभिल बैंक र नेपाल बंगलादेश बैंकले गरेका छन् ।कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले यस अवधिमा निक्षेप भने राम्रो संकलन गर्न सकेनन् । जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कममात्रै कर्जा लगानी गर्नु पर्ने भए पनि बैंकहरुले कर्जा लगानीको आधा रकम पनि निक्षेप संकल

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ८९ पटक पढिएको
  • नेपाल लघुवित्त बैकर्स एसोसिएसन को १५ औ साधारणसभा समपन्न,अध्यक्षमा शर्मा

    काठमाडौं,कार्तिक ६ गते – नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । हिजो शुक्रबार सम्पन्न भएको १५ साधारण सभाले लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत सिईओ समेत रहेका शर्मा निर्विरोध अध्यक्षमा चयन भएका हुन । उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन भएको छ ।उपाध्यक्षमा धौलागिरि लघुवित्तका सीईओ मिन बहादुर बोहरा महासचिवमा नेशल माइक्रोफाइनान्सका सिईओ राम बहादुर यादव, कोषाध्यक्षमा उन्नति माइक्रोफाइनान्सको सीईओ प्रेम बहादुर पाठक र सचिवमा सबैको लघुवित्तको सीईओ केशव कुमार पौडेल निर्विरोध चयन भएका हुन ।त्यसैगरी सदस्यहरुमा जाल्पा सामुदायिक लघुवित्तकी सिईओ ब

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ३३६ पटक पढिएको
  • स्वास्थ्यकर्मीले दसैंमा पनि पाएनन् भत्ता

    काठमाडौँ,कार्तिक ६ गते  — कोभिडको दोस्रो लहरमा ज्यानै जोखिममा राखेर खटिनेमध्ये काभ्रेका एक चिकित्सक पनि थिए । कोभिडका बिरामीको उपचार गर्दा उनी आफैं पनि संक्रमित भए । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड बिरामीको चाप थेग्नै नसकेपछि वैशाखमा उनलाई करारमा नियुक्ति दिएको थियो । उनी हाल वीरको कोभिड युनिफाइड अस्पतालमा कार्यरत छन् । उनले साउनयताको तलब फूलपातीको बेलुकी मात्रै पाए । उनीजस्तै ट्रमाले नियुक्ति दिएका २७ जनाले तलब पाउन दुई साता धर्ना बस्नुपरेको थियो । तैपनि कोभिड भत्ता अहिलेसम्म पाएका छैनन् । भत्ता मासिक तलबको ५० प्रतिशत पाउने व्यवस्था छ । ट्रमाले वैशाखमा मासिक ४४ हजार रुपैयाँ तलब दिने

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२