X Sharama Funecure

आर्थिक

    Showing ४३१-४४० of ५४४ items.
  • मल खरिदका लागि थप साढे तेह्र अर्ब माग

    सिरहा,मंसिर २६ गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । सरकारले आव २०७८÷७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको छ ।कृषि मन्त्रालयका प्रवक्ता डा। कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “तत्काल चाहिने मलमध्ये हामीलाई

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १२५ पटक पढिएको
  • सुनको भाउ बढ्यो

    सिरहा,मंसिर २६ गते –सुनको भाउ आज फेरि बढेको छ ।आज तोलामा सुनको भाउ ९२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ९० पटक पढिएको
  • आगलागिबाट करोडोको क्षति

    जनकपुर,मंसिर २५ गते – सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।हरिवन नगरपालिका–११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज। २ प। ९५७६ नम्बरको मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार आगलागीबाट एक करोड बराबरको क्षति भएको छ । नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति साढे २

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १३३ पटक पढिएको
  • चिन्ताले पिरोलेको थियो, गुन्द्रीले राहत दियो

    सिरहा,मंसिर २५ गते – रूपन्देहीको देवदह– १० भलुही गैरीगाउँकी सुकुमाया राईले कुशको गुन्द्री बुनेर जीविका चलाएको एक दशक बढी भयो। १३ वर्षदेखि ६१ वर्षीया सुकुमायाले यसैबाट घर धानेकी छन्। गुन्द्री बेचेरै उनले दुई नाति निर्मल र मिलनलाई हुर्काइन्।पहिले घरमा ओछ्याउन परालका गुन्द्री बुनिन्थ्यो। पछि पूजा पसलहरूमा कुशको गुन्द्री बिक्री हुन थाल्यो,ु सुकुमायाले भनिन्, अनि मैले पनि कुश खोजेर बुन्न थालेकी हुँ।अहिले निर्मल १७ वर्षका भए भने मिलन १५ वर्षका। बालखमै आफ्ना आमाबुवाको छत्रछाया गुमाएका उनीहरूले पढ्न त पाएनन्। तै सुकुमायाले गुन्द्री बुनेर, मजदुरी गरेरै भए पनि उनीहरूलाई भोको पेट राखिनन्। २०६५ सालसम्म उन

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • १२६ पटक पढिएको
  • धनुषामा पासमान पक्राउ

    सिरहा,मंसिर २३ गते – धनुषाको गणेशमान चारनथ नगरपालिका–९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अपरिचित ४र५ जना मानिसहरुले हात(हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र  महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटी लगेकोमा भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले ल

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १२७ पटक पढिएको
  • कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    सिरहा,मंसिर २२ गते – काठमाडौंको महानगरपालिका१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी  ३१ वर्षीया बिनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ११७ पटक पढिएको
  • ४८ अर्ब ऋण सहायतामा प्रारम्भिक सहमति

    सिरहा,मंसिर २२ गते – नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ ९४० करोड अमेरिकी डलर० ऋण सहुलियत उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष९आईएमएफ० सहमत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रले व्यहोरेको नोक्सानीबाट पुनरोत्थानका लागि उक्त ऋण सहायता प्रयोग हुने कोषले जनाएको छ । कर्मचारी तहबाट सहमति भए पनि कोषको व्यवस्थापन र कार्यकारी बोर्डले स्वीकृति दिन भने बाँकी नै छ ।कोषको विस्तारित ऋण सुविधा ९ईसीएफ० अन्तर्गत उपलब्ध हुने उक्त ऋण ३८ महिने पुनरोत्थान कार्यक्रममा कार्यान्वयन हुनेछ । नेपाललाई ऋण सुविधा उपलब्ध गराउने सम्बन्धमा कोषका रोबर्ट गे्रगोरीको नेतृत्वमा कोषको टो

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १२१ पटक पढिएको
  • सुनको भाउ गिराबट

    सिरहा,मंसिर २१ गते –सुन चाँदीको भाउ आज सामान्य घटेको छ । तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • ११७ पटक पढिएको
  • कार्गो रेल सञ्चालन गर्न पहल

    बिराटनगर,मंसिर २१ गते – भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी ९आईसीपी०स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरसरकारी समन्वयको काम थालेको छ ।मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिनुभयो । आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावक

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • ११४ पटक पढिएको
  • चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

    सिरह,मंसिर २१ गते – झापाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईलाम सूर्योदय नगरपालिका–९ बस्ने २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका–८ बस्ने २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका(३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन् । झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रमाम ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको मे.६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारी

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • १३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२