X wada

आर्थिक

    Showing ३९१-४०० of ५४८ items.
  • उदयपुर सिमेन्टले लक्ष्य नाघ्यो

    उदयपुर,पुष ११ गते – सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले लक्ष्यभन्दा बढी उत्पादन र बिक्री गरेको छ।  चालू आवको ५ महिनामा ४४ हजार ५ सय मेट्रिकटन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेकोमा ५२ हजार ४ सय ४० मेट्रिकटन उत्पादन गरेको गरेको छ। ६ लाख ५ हजार ८ सय ७९ बोरा बिक्री गर्ने लक्ष्य उद्योगले लिएको थियो। तर ६ लाख २६ हजार ३ सय ६० बोरा बिक्री भएको महाप्रबन्धक गोपी न्यौपानेले बताए। हिउँद र क्लिनसेल फेर्ने बेलासमेत बजारमा सिमेन्ट अभाव हुन नदिने गरी काम भइरहेको न्यौपाने बताउँछन्।  ‘मंसिरमा १५ हजार १० मेट्रिकटन क्लिंकर उत्पादन गर्न सफल भयौं। यो चालू आवको सबैभन्दा बढी हो,’ न्यौप

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १२६ पटक पढिएको
  • कृषि ऐन र नीति ल्याउने तयारी

    काठमाडौं,पुष ११ गते –  कृषि तथा पशुपन्छी विकास मन्त्रालय परम्परागत कृषि व्यवसायीलाई उत्पादनमुखी र बजारमुखी बनाउँदै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन कृषि व्यवसाय ९प्रवद्र्धन र व्यवसायीकरण० ऐन २०७८ ल्याउने अन्तिम तयारीमा रहेको छ ।कृषि मन्त्रालयले सो ऐनको मस्यौदा तयार गरी कानुन मन्त्रालयमार्फत परामर्शका लागि कानुन आयोगमा पठाएको थियो । अहिले सो मस्यौदा संसद््मा पुगेको कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माले बताउनुभयो । आयोगले आवश्यक कानुन परामर्शसहित सो मस्यौदा मन्त्रालयमा आएको र हाल त्यसलाई संसद्मा पठाएको बताउनुभयो । संसद् अवरुद्ध रहेका कारण यो विधेयक पारित हुन ढिलाइ भइरहेको छ । कृृषि मन्त

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १६२ पटक पढिएको
  • पाँच महिनामा करिब १८ हजार सवारीसाधन कारबाहीमा

    लहान,पुष ९ गते – जिल्ला ट्राफिक कार्यालय सिराहाले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारीसाधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, सिराहा, माडर, सुखीपुर, बरियारपट्टिलगायतका ठाउँहरूमा चेकजाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।कार्यालयका अनुसार कारबाहीअन्तर्गत चालू आ।व।को साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड ३१ लाख ६४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दानबहादुर म्रिङ्चिङले बढ्दो सवारी

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १५३ पटक पढिएको
  • सुनको भाउमा गिराबट

    सिरहा,पुष ९ गते – शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो ।गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १२८ पटक पढिएको
  • तलब नपाउँदा विद्युत्‌ सेवा बन्द

    सिमकोट,पुष ९ गते – विद्युत्को अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।सिमकोट गाउँपालिका८ खोल्सी र नाम्खा गाउँपालिका(४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गतवर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए । ।विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १३३ पटक पढिएको
  • स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित पक्राउ

    बारा,पुष ८ गते – कलैया उपमहानगरपालिका१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः पुस ८, २०७८
    • २११ पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदी बढ्यो

    सिरहा,पुष ७ गते – सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार ६०० तोकिएको छ । अधिल्लो दिन मंगलबार प्रतितोला ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ।यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २४५ पुगेको छ

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १३९ पटक पढिएको
  • अवैधरूपमा ल्याएका लाखौं मूल्यका सामान बरामद

    विराटनगर,पुष ७ गते – भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको बाथरुममा प्रयोग हुने सामान सशस्त्र प्रहरीले बुधबार बिहान विराटनगरबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीको टोलीले ५ लाख ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले धाराका टुटीलगायत बाथरुममा प्रयोग हुने सामान बरामद गरेको हो। बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । उनका अनुसार जोगवनीबाट अवैध रूपमा ल्याएर विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकस्थित एउटा घरनजिक थोपरेर राखिएको अवस्थामा सामान बरामद गरिएको हो । बरामद गरिएको

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १४० पटक पढिएको
  • जटही–ढल्केबर सडक निर्माण अन्तिम चरणमा

    सिरहा,पुष ७ गते – व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ । डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ । जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ । झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १५० पटक पढिएको
  • अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गर्न माग

    काठमाडौं,पुष ६ गते – श्रमिकमाथि कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।मंगलबार महिला, कानून र विकास मञ्चले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदनको आवश्यकता’ विषयक कार्यक्रममा बोल्‍दै सरोकारवालाहरुले यस्तो माग गरेका हुन्। उनीहरुले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकमाथि हुने हिंसा र दुर्व्यवहार अन्त्य गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा महासन्धि अनुमोदनको लागि श्रम क्षेत्रसँग सम्बन्धित सरोकार भएका निकायले राष्ट्रिय गठबन्धनको समे

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२