सिरहा,पुष २० गते – आफुलाई लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै विभिन्न नक्कली कागजातहरु देखाई स्थानीय मानिसहरुसंग ठगी गर्ने एक जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौली बस्ने बिमलेश चौधरीको छोरा वर्ष ३२ का सागर कान्त चौधरीलाई धनुषा प्रहरीले गत आईतबार जनकपुरधाम उप महानगरपालिका वडा नं. ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरेको हो । चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक
सिरहा,पुष २० गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्द
तनहुँ,पुष २० गते – ब्यास नगरपालिका(६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । बर्दगोरिया गाउँपालिका– १ कट्टिपुरबाट करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका
काठमाडौं,पुष २० गते — काठमाडौं– रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) को काम सुरु गरिएको छ । गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र ९एमओयू० अनुसार अध्ययन अघि बढाइएको हो । सम्झौताअनुसार १८ महिनाभित्र अध्ययन सक्नुपर्नेछ । एमओयूअनुसार तोकिएकै समयमा अध्ययन सक्ने प्राविधिक टोलीले जानकारी गराएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । अध्ययनबाट प्रोजेक्टको विस्तृत रिपोर्ट तयार हुनेछ । त्यसका आधारमा लगानी गर्ने आधार खोजिने उनको भनाइ छ । ‘डिटेल प्रोजेक्ट रिपोर्ट ९डीपीआर० तयार भएपछि कति समयभित्र बनाइसक्ने, फन्डिङ कसरी गर्ने भन्ने प्रक्रिया सुरु गरिन
सिरहा,पुष २० गते – सिरहाको अर्नामा गाउँपालिका वडा नं २ मा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ । वडाको मैनावति खोलामा भएको पक्की पुल निर्माण, झोलुंगे पुल निर्माण,सरकारी गाडीको चरम दुरुपयोग,स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको स्थानियको आरोप रहेको छ । यसै सन्दर्भमा समन्धित वडाका एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका छन । यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णा नन्द सिंहले भने हामी सरकारी कर्मचारी हौ जनताको करबाट सेवा सुविधा पाई रहेका छौ, अर्को विकासको हरेक कुरा जनताले बुझन पाउने वहाँको अधिकार हो । जहाँ सम्म अ
सिरहा,पुष १९ गते – राजविराजमा स्थापना भएको प्रदेश २ कृषि विश्वविद्यालयका लागि जग्गाको टुङ्गो लागेको छ । राजविराज नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले वडा नं. १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि छबिस विगहा ८ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो । साविकको विषहरिया गाविस ५ ख हाल राजविराज नगरपालिका वडा नं। १३ मा नेपाल सरकारको नाउँको नगरपालिका अधिन्सत रेखदेख नियन्त्रण संरक्षणमा रहेको कित्ता नं. १ को २९–२–१८ मध्येबाट २६–८–१८ क्षेत्रफलको जग्गा कृषि विश्वविद्यालयका लागि ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको हो । राजविराज नगरपालिकाका प्रमुख शम्भु प
सिरहा, पुष १९ गते – उत्पादक र व्यवसायीले आफूखुसी औषधिको मूल्य तोक्दा पनि सरकार ‘रमिते’ बनेको छ। मानव स्वास्थ्यसँग जोडिएको क्षेत्रमा ‘मनपरीतन्त्र र लुटतन्त्र’ चलिरहँदा पनि सरकारी निकाय मौन बस्दा सर्वसाधारण भने पीडित छन्। नियमनकारी निकाय औषधि विभाग मूल्य निर्धारण गर्नेभन्दा उत्पादकलाई औषधिको मूल्यवृद्धि गर्नमा ‘सहयोगी’ भूमिका निर्वाह गरिरहेको छ।औषधि व्यवस्था विभागका अनुसार हाल २५ हजार ब्रान्डका स्वदेशी औषधि बजारमा छन्। तीमध्ये विभागले १ सय १७ वटाको मात्र मूल्य तोकेको छ। बाँकी २४ हजार ८ सय बढीको व्यवसायी र उत्पादन कम्पनीकै ‘मनमौजी’ मा मूल्य निर्धारण भइरहेको छ। बजार उत्पादक र व्यवसायीको नियन
पर्सा,पुष १९ गते – बिल बिजक भन्दाबढी मालवस्तु र औषधी लोड गरिएको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।शनिबार दिउँसो पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका– ८ घन्टाघरबाट ना.६ ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उक्त ट्रक पोखरा हिँडेको थियो। ट्रकसहित चालक चितवन राप्ती नगरपालिका(४ का सुरेशकुमार लामालाई नियन्त्रणमा लिइएको बस्नेतले बताए। ट्रकमा खुद्रा मालवस्तु र औषधी लोड गरिएको थियो। प्रहरीले उक्त सामान र ट्रकको ६५ लाख मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।
सिरहा,पुष १९ – सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ। प्रतितोलामा रु ३०० घटेर नयाँ बजार मूल्य ९३ हजार १०० कायम भएको छ। पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो।सिरहा,पुष १९ गते – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ। चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको
सिरहा,पुष १९ गते – जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिक एक मालबाहक ट्रकमा आगजानी गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पुर्याएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख १००९ नम्वरको ट्रकमा आगजानी गरेको हो समूहमा आएका जनमतका कार्यकर्ताले ट्रकमा जथाभावी ढुङ्गामुढा गरेको गाडी धनिसमेत रहेका चालक विजय साहले बताए । उनका अनुसार ढुङ्गाले चोट लागेपछि आफूले आत्तिएर गाडी रोक्ने वित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छरेर आगजानी गरेको बताए । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भईरहेको जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.