X wada

आर्थिक

    Showing २११-२२० of ५४८ items.
  • कवाड बन्दै मधेश प्रदेश सरकारको ५ वटा बस

    सिरहा,फागुन ५ गते – मधेश प्रदेश सरकारले झण्डै डेढ वर्ष अघि खरिद गरेको ५ वटा बस कवाडमा परिणत हुँदै गएको छ ।२०७७ कार्तिकमै करिब ४ करोडको लागतमा खरिद गरिएको ५ वटा बस संचालन नभएर लामो सयमदेखि मधेश भवन परिसरमा थन्काएर राखिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस सञ्चालनको लागि आवश्यक पर्ने ऐन कानून तथा कार्यविधि नै निर्माण नहँुदा बस खुल्ला चउरमा थन्केर उपयोग विहीन बनेको छ । खुल्ला आकाश मुनि थन्काईएर राखिएको बसको रंङ डिस्कलर हुनुको साथै बैट्री, ईन्जिन , टायर लगायतको सामग्री खराब हुँदै गएको छ । बस संचालनका

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २१४ पटक पढिएको
  • सरकारी कार्यालय नै किन्दैन विद्युतीय गाडी, सन् २०३० विस्थापन मुश्किल

    काठमाडौं, फागुन ५ गते – तीन महिना अघि वेलायतमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औ  सम्मेलन (कोप २६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ सम्ममा शुन्य इमिसन ल्याउनेमा सहमती जनाउनु भएको थियो । यस अघि सरकारले युरोपियन युनियनसँग सन् २०३० भित्र फोसिल फिउलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारी प्रयोगको दरमा बृद्धि गर्ने गरी हस्ताक्षर समेत गरी सकेको छ । तर यो लागु गर्न सरकारी कार्याललले विद्युतीय सवारी प्रयोग गर्न चाहेका छैनन् ।सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १३१ पटक पढिएको
  • नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

    काठमाण्डौ,फागुन ५ गते –  महानगरपालिका वडा नं– १६ नयाँ बजार मेडिकल चोक एरियामा केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरका २९४९दुई सय चौरानब्बे० थानको २,९४,०००।–९दुई लाख चौरानब्बे हजार० नक्कली नेपाली नोट सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको । पक्राउ परेका  रौतहट गौर नपा– १२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह । रौतहट राजपुर नपा–३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २२७ पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा आगलागीहुँदा लाखौंको क्षति

    सर्लाही,फागुन ५ गते –  सजिल्लाका दुई स्थानमा आगलागी भएको छ । हरिपुर नगरपालिका ३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका ४, निवासी देवराज सिङ्दनको घरमा आगलागी भएको हो ।प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ । त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताक पडा जलेर नष्ट भएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २२५ पटक पढिएको
  • वैदेशिक रोजगार विभागमा प्रहरी परिचालन

    काठमाडौं, फागुन ५ गते –  अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको गरिएको हो ।विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागमा मङ्गलबारदेखि सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । प्रहरी टोलीले विभागसँग समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । भ्रमण भिसामा नेपाली युवालाई विदेश पठाएर खाडीलगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।सो टोलीले यस विषयलाई समेत निगरानी गर्ने

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • १५५ पटक पढिएको
  • मधेश प्रदेशका १२ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

    सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा भएको छ । राजनीतिक दलसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत चुनावी गतिविधिमा होमिसकेका छन् ।तर स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा समेत केही स्थानीय तहहरुले यो वर्षको बजेट अहिलेसम्म ल्याउन सकेका छैनन् ।स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर केही स्थानीय तहले अझैसम्म बजेट ल्याउन सकेका छैनन् ।राजनीतिक दल र जनप्रतिनिधि

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ३३७ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,फागुन ३ गते –  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुईले बढेर रु ९६ हजार सात सय पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार पाँच सयमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय ब

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १४४ पटक पढिएको
  • चोरीको मोटरसाइकल सहित दुई पक्राउ

    सिरहा,फागुन ३ गते – धनुषा प्रहरीले दुई जनालाई चोरीको आरोपमा पक्राउ गरेको छ ।गत माघ २८ गते रातीको समयमा धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका– १९ बाट मोटरसाईकल चोरी र सोही राती सोही ठाउँ नजिक निर्माधीन अवस्थामा रहेको घरबाट पानी तान्ने मोटर तथा कल समेत चोरी भएको थियो । सो चोरीको आरोपमा प्रहरीले जनकपुरधाम उप–महानगरपालिका– १९ मुसहरी टोलका छोटु मेस्टरको २० वर्षीय छोरा सुमित मेस्तरलाई पक्राउ गरेको छ । मेस्तरलाई गत माघ २९ गते नै पक्राउ गरिए पनि सोमबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरीबाट खटेको टोलीले २९ गते बिहान जउनपा– १९ बेंगाशिवपुर स्थित बाटोमा चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा चोरी भएको ज.

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २१२ पटक पढिएको
  • सरोकारवालाले भने– नोट चल्ने भोट नचल्ने हुँदैन

    काठमाडौ,फागुन २ गते –  सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई) द्वारा भर्चुअलरुपमा आयोजित नीति संवाद शृंखलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताएका छन् । ‘जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन ।’निर्वाचन आयोग र

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १७९ पटक पढिएको
  • पेट्रोलियम पर्दाथको कारोबारमा वृद्धि, छ महिनामा ६५ अर्बको इन्धन आयात

    वीरगञ्ज, फागुन २ गते–  देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चा

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १५१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२