X wada

अन्तर्राष्ट्रिय

    Showing ९१-१०० of १३२ items.
  • विश्व बाल दिवस

    सिरहा,मंसिर ४ गते –हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान्  । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला  । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ  ।हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के व

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • २०६ पटक पढिएको
  • आज विश्व शौचालय दिवस

    सिरहा,मंसिर ३ गते – आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ (ख्बगिष्लन त्यष्भित) राखेको छ ।नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १६४ पटक पढिएको
  • मेलामा १ करोड भारुमा साँढे बिक्री

    बैङ्लुरु,कार्तिक २९ गते –एक साँढे भारतको बैङ्लुरुमा आयोजित चार दिने कृषि मेला(२०२१ को मुख्य आकर्षण बनेको छ । करिब १ करोड मूल्यको सो साँढे कृषि मेलाको मुख्य आकर्षण बनेको हो। करिब ३ वर्ष ५ महिनाको कृष्णा नामक सो साँढे हेर्नेहरुको घुँइचो लागेको बताइएको छ। सो साँढे करिब १ करोड भारतीय रुपैयाँमा बिक्री भएको र साँढेको वीर्यको माग अत्याधिक रहेको साँढे मालिकले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्। हल्लिकर जातको सो साँढे निकै दुर्लभ भएको बताइएको छ। एएनआई न्युजका अनुसार सो साँढेले मासिक २४ लाख भारु मुल्य बराबरको वीर्य दिने गरेको छ । एक डोज वीर्य १ हजार भारुमा बिक्री भइरहेको साँढे मालिकले एएनआइसँग

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १९८ पटक पढिएको
  • भारतको चेन्नईमा भीषण वर्षा : स्कूल, कलेज र सरकारी कार्यालय बन्द

    काठमाडौं,कार्तिक २२ गते – भारतको चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित पारेको छ। चेन्नई लगायतका स्थानमा सोमबार पनि भारी वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निरन्तरको वर्षापछि त्यहाँका विद्यालय र क्याम्पसहरु बन्द भएका छन्। सोमबार र मंगलबार चेन्नाई र त्यस पासपासका शैक्षिक संस्थाहरु बन्द हुनेछन्। चेन्नाइमा अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालयहरु सोमबार बन्द रहने टाइम्स अफ इन्डियामा खबर छ। भारतीय मौसम विभाले चेन्नईलगायत तमिलनाडु र त्यस आसपासका क्षेत्रमा सोमबार दिनभर भारी वर्षा हुने पूर्वानुमान गरेको छ।तामिलनाडु प्रान्तमा भारी वर्षा भएको छ। वर्षाका कारण डुबान भएपछ

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • १३५ पटक पढिएको
  • फेसबुकको नयाँ नाम ‘मेटा’

    सिरहा,कार्तिक १२ गते । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । के हो मेटावर्स ?मेटावर्स भर्चुअल रियालिटी ९भिआर० को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् । मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १७१ पटक पढिएको
  • अमेरिकी आलोचनापछि चीनको खतरा दैनिक बढेको ताइवानको भनाई

    ताइपेई,कार्तिक ११ गते –ताइवानकी राष्ट्रपति साइ इङ वेनले अमेरिकी राष्ट्रपतिको आलोचनापछि चीनले ताइवानमाथी झनै खतरा बढाएको बताएकी छन्। गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढेको वेनले बताएकी हुन्। गत साता राष्ट्रपति बाइडेनले चीनले ताइवान स्ट्रेटमाथि जबर्जस्ती कदम चालिरहेको भन्दै आलोचना गरेका थिए। यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध ताइवानको रक्षा गर्नेसमेत बाइडेनले बताएका थिए। बाइडेनको सो प्रतिक्रियापछि चीनले दैनिक ताइवानको लोकतन्त्रमाथि खतरा उत्पन्न गराइरहेको ताइवानका राष्ट्रपतिले सीएनएनसँग बताएकी छन्। ‘हामी चिनियाँ राष्ट्रपति सि जिङप

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३१ पटक पढिएको
  • राडुकानु धैर्यता सिकाउँदै

    लन्डन,कार्तिक १० गते –अमेरिकी (यूएस) ओपन टेनिसको उपाधि विजेता बेलायती नम्बर एक टेनिस स्टार इम्मा राडुकानुले धैर्यले मानिसलाई सफलताको बाटोमा हिंडाउने बताएकी छन्। यसै साता सुरु हुने ट्रान्सिलभेनिया ओपन टेनिसका लागि प्रशिक्षकबिनै तयारी गरिरहेकी राडुकानुले धैर्य गर्नसक्ने मानिस नै सफल हुने बताएकी हुन्।१८ वर्षीया राडुकानुले डब्लूटीए प्रतियोगितामा वाइल्ड कार्डमार्फत प्रवेश गरेर गत महिना यूएस ओपनको उपाधि नै जितेकी थिइन्। यूएस ओपनलगत्तै इन्डियन एन्ड वेल्स प्रतियोगितामा प्रतिस्पर्धा गरेकी उनले नमिठो हार बेहोरेकी थिइन्। त्यही हारलाई बिर्साउने गरी मंगलबारबाट सुरु हुने ट्रान्सिलभेनिया ओपनमा उत्कृष्ट प्रदर

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • १३४ पटक पढिएको
  • पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप लगाउन विज्ञको सिफारिस

    वासिङटन,कार्तिक १० गते –विज्ञहरुले पाँच वर्षमाथिका बालबालिकालाई कोभिड (१९ विरुद्धको फाइजर खोप लगाउन सिफारिस गरेका छन्। अमेरिकाको खाद्य तथा औषधी प्रशासन ९एफडिए० का विज्ञहरुले मंगलबार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजररबायोएनटेक खोप दिनुपर्ने भन्दै सिफारिस गरेका हुन्। विज्ञहरुले खोपको सिफारिस दिएसँगै चाडै नै पाँच वर्षमाथिका बालबालिकाले कोभिडविरुद्धको खोप फाइजर लगाउने बाटो खुलेको छ। सो खोपको अनुमति केहि साताभित्रै दिइने बताइएको छ। गएको सेप्टेम्बरमा खोप निर्माता कम्पनीले गरेको परीक्षणमा सो उमेर समूहका बालबालिका लागि सो खोप सुरक्षित रहेको देखाएको थियो। सो खोपले अन्य स्वास्थ्य स

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११६ पटक पढिएको
  • अब नेपाली मजदुर मलेसिया जान पाउने

    सिरहा,कार्तिक १० गते । मलेसियाले कोरोना भाइरसको महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया खुला गरेको छ । मंगलबारदेखि श्रमिक भर्ना प्रक्रिया आंशिक रूपमा खुला गरिएको हो ।नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने जनाइएको छ । विदेशबाट श्रमिक ल्याउन इच्छुक रोजगारदाताले नै सबै खर्च बेहोर्नुपर्ने मलेसियाको गृह र मानव संसाधन मन्त्रालयले जनाएको छ ।काठमाडौंस्थित मलेसियाली दूतावासले पनि डेढ वर्षपछि नेपाली श्रमिक लैजान बाटो खुलेको जनाएको छ । नेपालका लागि मलेसियाली कार्यवाहक राजदूत

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ११९ पटक पढिएको
  • सुडानी सेनाले प्रदर्शनकारीमाथि गोली चलाउदा, ७ जनाको मृत्यु

     काठमाडौं,कार्तिक ९ गते । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ ।सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिममा सात प्रदर्शनकारीको ज्यान गएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् ।सैनिक ‘कु’को विरोध गर्दै राजधानी खार्तुमसहित अन्य शहरका सडकमा हजारौं मानिसले जुलुस निकालेका थिए । सोमबार सेनाले अन्तरिम प्रधानमन्त्री अब्दल्लाह हामदोक र अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरेपछि मानिसहरुले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२