X wada

All Posts By आर.वि.के.

    Showing २१-३० of १३२ items.
  • सातौ मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी

    राजविराज, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज आइतबार सम्पन्न खेलमा भारतको युवा शास्त्री क्लब बिरपुरलाई २–४ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको हो । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली सोमवार मालिथम फुटबल क्लब उदयपुर र लहान एफसी सिरहाबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधर

    • प्रकाशित मितिः माघ ४, २०८२
    • १८३ पटक पढिएको
  • साताै मेयरकप फुटबल प्रतियोगितामा ओद्राहाकाे बिजयी सुरुवात

    राजविराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगितामा प्राेगेसिभ एफसी ओद्राहा सप्तरीले सुरुवात गरेको छ । शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न खेलमा उद्घाटन खेलमा माेतीराम क्लब माेरङ बिराटनगरलाई ०-३ गाेल अन्तरले पराजित गर्दै ओद्राहा सप्तरीले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोली आइतवार युवा शास्त्री फुटबल क्लब बिरपुर बिहार र शम्भुनाथ नगरपालिका शम्भुनाथ सप्तरीबीच प्रतिष

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २२७ पटक पढिएको
  • खडक नगरपालिका वडास्तरीय फुटबलमा वडा नम्बर ५ को बिजयी सुरुवात

    राजविराज, २ माघ । सप्तरीको खडक नगरपालिका ३ बनरभुल्लास्थित कमलेश्वरी झोलाई माध्यमिक विद्यालयको खेलमैदान आज शुक्रवारदेखि खडक नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सतौन स्मृति ट्रष्ट सप्तरीद्वारा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिताको शुक्रवार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर ५ बिजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर ८ लाई ट्राईब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै एफसी खडक वडा नम्बर ५ ले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो । निर्धारित समयसम्म दुबै टीमले एक÷एक गोलको बराबरी खेलपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो ।, प्रतियोगिता अन्तर्गत भोली शनिवारको

    • प्रकाशित मितिः माघ २, २०८२
    • ६२६ पटक पढिएको
  • एपिएफ स्कुलले भव्यतापुर्वक मनायो पाँचौ स्थापना दिवस

    राजविराज, १६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका ११ लहरनियाँस्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलले बुधवार आज भव्य कार्यक्रमका बीच पाँचौ स्थापना दिवस तथा अभिभावक समारोह मनाएको छ ।  विद्यालय प्राङ्गणमा आयोजित समारोहमा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका बाहिनीपति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले विद्यालयद्वारा प्रकाशित ‘‘द मिरर” नामक पुस्कत बिमोचन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी तथा सशस्त्र प्रहरी कर्मचारीहर

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २९५ पटक पढिएको
  • ईन्डाे- नेपाल क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी

    राजबिराज, १५ पुस । राजबिराजमा सञ्चालित ईन्डाे नेेपाल मैत्रीपुर्ण तिनदिवसिय सिरिजमा सप्तरीले २-० काे अग्रता लिएकाे छ । सप्तरी क्रिकेट संघकाे आयाेजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत आज मंगलवार सम्पन्न दाेस्राे खेलमा युपीकाे पिके एकेडमीलाई  ३४ रनले पराजित गर्दै सप्तरीले सिरिज हात पारेकाे हाे। स्थानिय पविमाबि क्रिकेट मैदान राजबिराजमा टस हारेर पहिलाे ब्याटिङ गरेकाे सप्तरीले ३३ अाेभरमा सबै बिकेट गुमाएर २ सय २२ काे याेगफल खडा गरेकाे थियो।सप्तरीका निमेेश मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ७९ रन बनाएका थिए भने गाेपाल मण्डलले ५९ रन र भिम यादबले ३३ रनकाे याेगदान दिएका थिए। बलिंग तर्फ पिकेका ध्रुव पुण्ड

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २६४ पटक पढिएको
  • नागरिकता पाएपछि हरवा चरवा सदा सुखी

    सप्तरी, २९ मङ्सिर । सप्तरीको रुपनी गाउँपालिका २ लौवापारका बिलट सदाको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ ।       नागरिकता नहुदाँ थुप्रै समस्या र पीडा भोग्नु भएका सदाले ४६ बर्षको उमेरमा बल्ल नागरिकता पाएपछि उहाँकाृे अनुहारमा खुसी फर्किएको हो ।     साहुमहाजमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदाले नागरिकता पाउने आश मारिसक्नु भएको थियो । तर द फ्रिडम फन्डको सहयोमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीमार्फत सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन भएपछि भएको निरन्तरको प्रयास र  पहलाका कारण बल्ल नागरिकता पाएकोमा आफुलाई असाध्यै खुसी लागेको सदाले बत

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३४४ पटक पढिएको
  • सिङ्गो हरवा चरवा दलित परिवार नागरिकताबिहीन

    राजविराज÷उमेरले ५५ बर्ष पुरा गर्नुभएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीका पल्टु सदा अझै नागरिकता पाउन सक्नु भएको छैन् । नेपाली भएको प्रमाण प्राप्त गर्न ठुलै संघर्ष गरेपनि सफलता पाउन नसकेका सदाले अझै नागरिकता बन्लान् किन भने आशमा बस्न्ु भएको छ । सदाले नागरिकता पाउन नसक्दाँ उहाँको सिङ्गो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट बञ्चित छन् । नेपालमै जन्मिए, यही हुर्किए तर अहिले सम्म आफु नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको पल्टु सदाको गुनासो छ ।घरकै मुल व्यक्ति पल्टुको नागरिकता नबन्दा उहाँको श्रीमति ५० बर्षीया तारादेवी सदा, उहाँको जेठो छोरा ३५ बर्षीय धर्मेन्द्र सदा, कान्छो छोरा ३

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • ३०३ पटक पढिएको
  • श्रीपुर्राजको अध्यक्षमा पुनः चौधरी चयन

    राजविराज, ५ मंसीर । श्रीपुरार्ज सामुदायिक विकास केन्द्र सप्तरीको अध्यक्षमा पुनः चतुरनारायण चौधरी चयन हुनुभएको छ ।  सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आज सम्पन्न संस्थाको ३० औं बार्षिक साधारणसभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा पुनः चौधरी चयन हुनुभएको हो । संस्थाको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा सुनिलकुमार चौधरी, सहसचिवमा रामकुमार पासवान र कोषाध्यक्षमा सुशिला कुमारी चौधरीलाई चयन गरेको छ । यस्तै कार्य समिति सदस्यहरुमा किरणकुमारी चौधरी, दिनेशकुमार चौधरी, योगेन्द्र प्रसाद चौधरी, लालबहादुर चौधरी, रेखाकुमारी चौधरी र उमेशकुमार साहलाई चयन गरिएको जनाएको छ ।  यसअघि आजै आयोजित बार्षिक साधारणस

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ५१० पटक पढिएको
  • उत्कृष्ट करदाता सम्मानित

    हेटौँडा, १ मङ्सिर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले दुई जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १४  औं राष्ट्रिय कर दिवसको अवसरमा हेटौँडामा आयोजित सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रममा आर्थिक बर्ष २०८०र८१ मा आयकर तर्फ सबै भन्दा बढी कर बुझाउने सफ्टी हाईजिङ प्रालिका सञ्चालकहरु यादव घिमिरे, अन्तशुल्क तर्फ बढी कर बुझाउने गोरखा लाहारी प्रालिका सञ्चालक बजरंग सिंहलाई उत्कृष्ट करदाता सम्मान गरेको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।सो अवसरमा कर सङ्कलनमा योगदान प

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ५०९ पटक पढिएको
  • सडक र पुल निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान

    राजविराज, १६ भदौ । ठेक्का लागेको पुल र सडकहरुको निर्माणमा ढिलाई भईरहेको भन्दै प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री उमेशकुमार यादवको नेतृत्वमा हस्ताक्षर अभियान सुरु गरिएको हो । नेपाल सरकार र मधेश प्रदेश सरकारद्वारा ठेक्का लागेको पुल र सडकहरु निर्माण व्यवसायी र सम्बन्धित निकायको उदासिनताका लामो समयसम्म अलपत्र पर्दा सर्वसाधारण नागरिकले सास्ती भोग्दै आएकाले प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान सुरु गरि

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४१४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२