X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ७२१-७३० of ९०६ items.
  • पहिलाभन्दा आगामी निर्वाचन सहज

    काठमाडौँ, माघ २१ गते । निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त मितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति जनाउँदै निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभएको छ । तथापि सरकारले चुनावको मिति भने घोषणा गरिसकेको छैन । यसै साता सरकारले चुनावको मिति घोषणा गर्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ ।यसै क्रममा निर्वाचन आयोगका पूर्वआयुक्तहरूले विगतको तुलनामा स्थानीय तहको आगामी निर्वाचन गराउन सहज हुने विचार व्यक्त गर्नुभएको छ । आयोगले स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपछि पूर्वआयुक्तहरूले चुनावका लागि पर्याप्त समय रहेको भन्दै आगामी निर्वाचन सहज हुने बताउनु

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ११९ पटक पढिएको
  • असई थमन विक हत्या प्रकरणः योजनाकार नेतालाई उन्मुक्ति, कार्यकर्तालाई सजाय

    महोत्तरी । २०७२ भदौतिर मधेस प्रदेशमा आन्दोलनकारी र प्रहरीबीच निक्कै घम्साघम्सी भयो । गृह मन्त्रालयको निर्देशनअनुसार अराजक आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न खोज्दा कैयौ प्रहरी आन्दोलनकारीको निसानामा परे । हाटबजार तथा कतै एक्लै हिँडदा पनि आन्दोलनलाई धरपक्कड गरेको आरोपमा कैयौ प्रहरीहरु आक्रमणमा परे ।२५ भदौ २०७२ मा यस्तै प्रकृतिको घटना भयो । त्यसदिन महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई एक्लै भएको वेला आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा सांघातिक आक्रमण गरे ।आक्रमणबाट गम्भीर घाइते विकलाई उद्धा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ८९ पटक पढिएको
  • प्राधिकरणले पाएन रेडियो फ्रिक्वेन्सी

    काठमाडौँ, माघ १९ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत लाइसेन्सको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पठाए पनि अनुमति पत्र पाउन सकेको छैन ।प्राधिकरणले काठमाडौँ दुई वितरण केन्द्र रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमातहत ९२ हजार ग्राहकलाई स्मार्ट मिटर जडान कार्य थालनी गरेसँगै प्रस्ताव पठाएको थियो । स्मार्ट मिटर जडानको काम सम्पन्न भइसकेको छ तर रेडियो फ्रिक्वेन्सी सञ्चालनको अनुमति भन

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १४१ पटक पढिएको
  • पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

     रौतहट,माघ १९ गते । रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।विशेष  सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार सांझ बरामद गरेको छ ।बरामद काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको तथा उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५८ पटक पढिएको
  • कर्मचारी कुटपिटमा संलग्नलाई कारबाहीको माग

    धनुषा,माघ १७ गते । धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कुटपिट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कुटपिट गरेका हुन् ।उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदैछ । सो घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले घोर भत्र्सना गर्दै छानविनको माग गरेको छ । मोटरसाईकलमा आएका दर्जनले कर्मचारी नृपबहादुर राईमाथि आक्रमण गरेको भन्दै  संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ ।  संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय र

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ९१ पटक पढिएको
  • कर्मचारी कुटपिटमा संलग्नलाई कारबाहीको माग

    धनुषा,माघ १७ गते । धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कुटपिट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कुटपिट गरेका हुन् ।उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदैछ । सो घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले घोर भत्र्सना गर्दै छानविनको माग गरेको छ । मोटरसाईकलमा आएका दर्जनले कर्मचारी नृपबहादुर राईमाथि आक्रमण गरेको भन्दै  संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ ।  संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय र

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १४६ पटक पढिएको
  • चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

    सिरहा,माघ १७ गते । बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन । चिसो बढेसँगै ठाउँमा आगो

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १४७ पटक पढिएको
  • रात्रीबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु,१३ जना घाइते

    सर्लाही, माघ १७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राती रात्रीबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सिराहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रीबस शनिबार राती ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । मृतक खड्काको शव पोष्टम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ३५९ पटक पढिएको
  • जेठभित्र स्थानीय निर्वाचन

    डा. सुरेश आचार्यबहसमा रहेको स्थानीय निर्वाचनको विषय सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने निर्णय गरेपछि अब मत्थर हुने अपेक्षा गर्न सकिन्छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गठबन्धनले गरेको जानकारी गराउनु भएको छ र यो पनि भन्नुभएको छ – संवैधानिक व्यवस्थाअनुसार जेठ मसान्तभित्र चुनाव गर्ने गरी मिति तोक्ने निर्णय भएको छ, यसका लागि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले छिट्टै मिति तोक्छ ।गठबन्धन नै सरकार होइन तर मन्त्री कार्कीले जानकारी दिएको विषय सरकारको निर्णयसरह नै मान्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ११६ पटक पढिएको
  • ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी

    काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ।५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिनुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा। मरासिनीले सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप किन्न प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो।राष्ट्रिय खोप समितिले ५ वर्षदेखि ११ उमेरका बालबालिका खोप दिन सरकालाई सुझाव दिइसकको छ।

    • प्रकाशित मितिः माघ १६, २०७८
    • २३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२