X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ५२१-५३० of ९०६ items.
  • सिरहामा डढेलो नियन्त्रण प्रभाबकारी बन्दै

    सिरहा,चैत २० गते । हुरी बतासको मौसम शुरु भए संगै सिरहा सहितका वन क्षेत्र कयौ वन–जंगलमा फेरि डढेलो रोक्न डिभिजन वन कार्यालय सिरहा,लहानले सक्रिय भुमिका खेलेका हुन ।डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासका अनुसार यस पालि यस जिल्लामा न्यून मात्रमा डढेलोबाट क्षती हुने बताएका छन् ।दासका अनुसार हामी कहाँ भएका स्रोत साधान प्रयोग गरी हाल सम्म जिल्लाका दुई स्थामा करिब डेढ हेक्टर वन लागेको डढेलो समयमै नियन्त्रण गरी क्षतीहुनबाट बचाएका हुन ।सुख्खा यामसंगै वन–जंगलमा डढेलो लाग्ने क्रम बढेको छ तर यसपटक वन–जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्ने काम बढि प्रभावकारी रहेको बताए ।स्थानिय स्तरमा जन चेतना तथा विभिन्न संचार

    • प्रकाशित मितिः चैत २०, २०७८
    • ३५४ पटक पढिएको
  • सबै पेट्रोल पम्प खुल्ने, पेट्रोलियम सहज

    सिरहा,चैत २० गते ।  चार बुँदेमाग राख्दै आनदोलनमा रहेका आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगम बीच सहमती भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज हुने भएको छ।निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ।पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।सहमतिपछ

    • प्रकाशित मितिः चैत २०, २०७८
    • २६१ पटक पढिएको
  • जनकपुर जयनगर रेल चढ्न पहिचानपत्र अनिवार्य

    जनकपुरधाम,चैत १९ गते । रेल चढ्न टिकट काट्नका लागि पहिचानपत्र अनिवार्य गरिएको छ । खुल्ला सीमा र सुरक्षालाई मध्य नजर गर्दै रेल चढ्न केही कागजात अनिवार्य गरिएको छ ।नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने बताइएको छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भए पनि चढ्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । आकस्मिक प्रवेशकालागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । १० देखि १८ वर्ष उमेरका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने कम्प

    • प्रकाशित मितिः चैत १९, २०७८
    • १३४ पटक पढिएको
  • कमिसन नपाएको भन्दै पेट्रोल पम्पहरू बन्द

    काठमाडौँ, चैत १९ गते । पेट्रोलियम व्यवसायीले शनिबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने भएका छन् । कमिसन कटौतीको विरोधमा नेपाल आयल निगमसँग विभिन्न माग राखेर दबाबमूलक कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार निगमको डिपोबाट हुने ढुवानी वन्द गरेका छन् । निगमको डिपोबाट बिक्रेताका लागि हुने ढुवानी बन्द गरिएको र शनिबारदेखि सबै पम्प बन्द गरिने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिनुभयो । माग पूरा नभएसम्म निरन्तर पम्पहरू बन्द हुने उहाँको भनाइ छ ।अध्यक्ष प्रधानले भन्नुभयो, “निगमले तीन पटकसम्म मूल्य वृद्धि गर्दा व्यवसायीले पाउँदै आएको कमिसन वृद्धि गरेन । मूल्य वृद्ध

    • प्रकाशित मितिः चैत १९, २०७८
    • २३३ पटक पढिएको
  • एनआरएनए सउदीका अध्यक्षलाई गृह गाउँमा भव्य स्वागत दक्षता नै आजको सबैभन्दा ठुलो सम्पति हो:एनआरएनए अध्यक्ष डम्बर कुमार

    बद्री नारायण यादवसिरहा,चैत्र १९ गते । आजको आधुनिक युगमा दक्षताको सबैभन्दा बढि महत्व रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए)सउदीका अध्यक्ष डम्बर कुमार यादवले बताए । गाउँ आगमनको अवसरमा उज्जवल समाज कल्याण समिति विष्णुपुर गाउँपालिका–४ थल्हाकट्हाले आयोजना गरेको स्वागत् समारोहमा बोल्दै बताएका हुन् । गृह गाउँ आएको अवसरमा स्थानीय युवाहरुले डम्बर कुमार यादवलाई जनकपुरको विमान स्थलबाट स्वागत् गर्दै बेहुला भैm सजाएर सिरहा जिल्ला ल्याइपुर्‍याए । उनलाई लक्ष्मीपुर चौकबाटै सजिसजाउ गाडि र बाजाका साथ फुलको माला र अवीर लगाई गाउँ परिक्रममा गराउदै कार्यक्रम स्थलमा पुर्‍याएको थियो । आयोजित स्वागत् तथा सम्मान समा

    • प्रकाशित मितिः चैत १९, २०७८
    • २२१ पटक पढिएको
  • माओवादीमा केन्द्रित हुने लहर चलेको छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं, चैत १८ गते । सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पार्टीमा केन्द्रित हुने लहर चलेको बताउनुभएको छ ।शुक्रबार माओवादी पार्टी प्रवेशको एक कार्यक्रममा बोल्नुहुदै उहाँले देशमा एकात्मक र केन्द्रिकृत राजतन्त्र प्रणालीबाट संघीयता, समावेशी र समानुपातिक नयाँ प्रणाली ल्याउनमा माओवादी जनयुद्धको मुख्य भूमिका रहेको बताउनुभयो । संविधान निर्माण गर्ने, गणतन्त्र, संघीय, प्रादेशिक र स्थानीय सरकार माओवादीकै अगुवामा भएको तर पछि पार्टी विभाजन हुने क्रममा मतदातामा केही भ्रम पैदा भएको उहाँले बताउनुभयो ।देशलाई सबैभन्दा बढी माया गर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १४२ पटक पढिएको
  • ठक्करवाट एक जनाको मृत्यु, पाँच घाइते

    सप्तरी, चैत १८ गते । सप्तरीको खडक नगरपालिका–५ स्थित रञ्जितपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा ना ७ ख २६५८ नम्वरको टिपरले पूर्वतर्फ आउँदैगरेको विद्युत कार्यालय बोदे बरसाईन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्वरको बोलेरोलाई रातीको समयमा पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो ।दुर्घटनामा बोलेरो चालक जिल्लाको बोदे बरसाइन नगरपालिका –५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ लग्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभय

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १६० पटक पढिएको
  • प्रधानमन्त्री देउवालाई नयाँदिल्लीमा भव्य स्वागत

    नयाँदिल्ली, चैत १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली आइपुग्नु भएको छ ।उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्यमामिला मन्त्रालय र यहाँस्थित नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उहाँ भारतीय जनता पार्टी ९भाजपा०को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचारविमर्श गर्नुहुनेछ ।भारतका लागि

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १५८ पटक पढिएको
  • पेट्रोलियम पदार्थ बिक्री बन्द गर्ने चेतावनी

    सिरहा,चैत १८ गते । सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनले चेतावनी दिएको  छ। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए।पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका छन्।सरकारले बिक्रेतालाई कमिसन नदिने कुरा आफूहरूले सञ्चारमाध्यमबाट थाहा पाएको उनले बताए। निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसायीले नयाँ मूल्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • २३० पटक पढिएको
  • सिरहाको धनगढीबजारको तीन पसलमा आगलागि, लाखौंको धनमाल नष्ट

    सिरहा,चैत १८ गते  । सिरहाकोधनगढीबजारमा रहेको तीन वटा पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नस्ट भएको छ । विहिवार राती धनगढीमाई न.पा.१० का स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागीहुँदा नगद सहित करिव एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ ।विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्टभएको छ । पक्कि भवनसमेत कामै नलाग्नेगरी जलेको विलेक्षणले वताए । अशेश्वर साहको आईरन पसलमा समेत क्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • ४१४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२