सिरहा,असोज २२ गते । मिटरव्याज पिडित संर्घष समितिको ज्यादती पाक्नै लागेको धान काटी लगेको छ । मिटरव्याज पिडितको एक हुलले सिरहाको सुखिपुर नगरपालिका वडा नं. ८ स्थित नागेश्वर भन्ने नागेचौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीको खेतमा पाक्नै लागेको धान रगिर नटले संघर्ष समिति बोलाई धान काटेर लगेको हो ।

vlcsnap-2024-10-08-18h18m18s057

खुसवुल खातुनले पुनम देवी चौधरी संग जग्गा किनबेच गरेका थिए । त्यस पश्चात  ०७९साल माघ २ गते पुनम देवी चौधरी बाट नागे चौधरीको श्रीमती सुमिन्त्रा देवी चौधरीले जग्गा किनेका थिए ।

नट संग अनुचित लेनदेनमा कुरा नमिले पछि दुई वष देखि खनजोत गर्दै आई रहेका खेतमा ऋिष्ीावीले नटले संर्घष समिति बोलाई पाक्नै लागेको धान काटेर लगेको छ । 

नटले रुपैयाको लेनदेन गर्दा राट्रिय वाण्ज्यि बैंक भौचर राखेको छु । तर धान काटीएको जग्गामा कुनै किसिमको लेनदेन नरहे पनि संघर्ष समिति बोलाई मेरो तीन कठ्ठाको धान प्रसाशनकै अगाडी डकैतिको सैलिमा काटेर लगेको पिडित नागे चैधरीले बताउनु भयो  ।

अनुचित लेनदेनको विषयमा पटक पटक छलफल गर्दा नटले रुपैया दिन नमानेको पछी जिल्ला प्रहरी कार्यालय सिरहामा पनि छलफल भएको थिया । नियममा रहेको १० प्रतिशत हिसाव गर्दा बढी भए पनि छलफलमा सात लाख नागे चौधरीले पउने निर्णय हूँदा म सहमती गरेको थिए तर विपक्क्षी रगिर नटले रुपैया दिन नमानी सहमति न गगरेको  छलफलमा सहभागि राकेश पूर्वेले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहामा भएको छलफमा दुवै पक्ष दुई दुई जना प्रतिनिधिका साथै सुखिपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष र कार्यालयको एक प्रतिनिधिको समक्षमा रुपैया लेनदेनको विषयमा नागे चौधरीलाई सात लाख दिनु पर्ने  सहमति भएको सहभागि प्रतिनिधि विन्देश्वर पंजियारले बताउनु हुन्छ ।

केहि दिन अझै धान पाक्नै समय लागथ्यो तर काचोँ धान काट्नु सारै अन्याय भएको वडा अध्यक्ष किशोरी प्रसाद चौधरीले जनाउनु भयो ।

रगिर नट संग घान काटेको सम्वन्धमा बुझ्न खोज्दा कति मिडियालाई यो कुरा भन्ने आफु केही नबोल्ने बताउनु भयो ।