सिरहा,साउन २६ गते । सिरहाको बाटिका सडक दुर्घटनामा २० जना भन्दा बढी घाईते भएका छन् ।
पूर्व पश्चिम लोकमार्गमाको बाटिका नजिक चाईन कम्पनीको स्कापियो र मालवाहक ट्रक एक आपसमा ठोकिदा चाईना कम्पनीका ईन्जिनियर सहित २० जना घाईते भएको छन् ।
स्थानिय प्रत्यक्षदर्शीका अनु्सार पश्चिमबाट पूर्व चाईना कम्पनीले निमाणर््ा गरिरहेको सडकमा काम गर्ने कामदार बोकी लगदै गरेको अबस्थामा ठोकिएको हो ।

बागमति प्रदेश ०३–००१च २४७५ नं.को ट्रक नं.प्र.२–००३–००१ ख ४०५७ नं.को ट्रकले ठोकिदा सो दुर्घटना हनु पगेको पत्रकार सुनिल साहले बताउनु भयो ।
पत्रकारका अनुसार विहान कामदार बोकी जादै गरेको अवस्थामा ठक्कर लागेको हो सो चाईना कम्पनीका ईन्जिनियर सहित दुई जना गम्भिर घाईते भएका छनन् भने अरुको अबस्था समान्य रहेको छ ।उनीहरुको लहानमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




















