मटिहानी मा भिसन आगलागी भयेको छ । आगो नियन्त्रन गर्न गार्हो हुँदै । करिब ज्ञण्ण् भन्दा बढी घरमा आगो लागेको खबर छ ।मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछीमा अहिले करिब सयवटा घरमा आगो लागेको छ ।

उक्त आगो मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणीयन्त्र बिहार अग्नि बाहन ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, रेड क्रॉस सोसाइटी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरु द्वारा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।