सिरहा,मंसिर १५ गते । सिरहाको सिरहा नगरपालिका वडा नं. १४ बाट भन्सार छलिका १३ लाख भन्दा बढीको सामान सहित गाडि तथ एक व्याक्ति सहित भन्सार कार्यालय सिरहामा राखिएको छ ।
भारतिय वजार बाट भन्सरार छलिस १ च १५९ नम्वरका महेन्द्रा कमाण्डर जिपमा ल्यउदै गरेको अन्दाजि मुल्य रु।१३०२४००र( पालिकाको वडा नं. ४ रमौल बाट विशेष सुचनाको आधारमा शस्त्र प्रहरी वल नेपाल नं. ७ गण हेडक्वाटर सिरहा बाट खटिएको टोलिले नियण्त्रमा लिई भन्सारमा बुझईएको हो ।
विहिवार राति कारिव ८ बजेको समयमा कपडा,किराना सामानहरु ,गाडि र एक जना व्यक्ति सहित आवश्यक कार्वाहिको लगि भन्सार कार्यालय माडरमा बुझईएको शस्त्र प्रहरी वल कार्यालय सिरहाले जनाएको छ ।




















