सिरहा, कार्तिक १९ गते । सिरहाको गोल वजार वडा नं.४ बाट समिलका संचालिका सहित चेन र गोलिया काठपक्राउ परेको छ । पक्राउ पर्नेमा गोरब काठ चिरान स मिलकाबा६ एक जना र टु मेन चेन लगायत एक सय क्युफिट कर्माको गोलिया काठ सहति पक्राउ परेकी छिन् ।
१७ वटा गोलिया काठ,२ वटा गोलिया चिरान गरी सकेको १६ वटा फ्ल्याक स मिल परिसरबाटनै पक्राउ गरिएको अधिकृत देवेन्द्र पासवानले जनाउनु भयो ।
गोप्य सुचनाको आधारमा समिलमा चेक जाँच गर्दा मिलबाट एक जना सहित चेन र बाठ बरामद भएको डिभिजन वन कार्यालय लहान सिरहाले उल्लेख गर्नु भयो ।
पक्राउ परेका माथि अनुसन्धान भई रहेको डिभिजन वन कार्यलय लहान सिरहले जनाउनु भयो ।





















