सिरहा,जेठ १० गते । नेपालकै सस्तो सिजि नेटले लहानमा आफ्नो सेवा विस्तार गरेको छ ।
नयाँ संगै सिजिनेटले सेवा बिस्तारलाईनै लक्षित गरेर लहान बासीका लागि नयाँ अफरह? लिएर जेठ ७ गतेबाट सिजि नेटले आफ्नो भरपर्दो गुणस्तरीय इन्टरनेट सेवाहरूलाई आधिकारिक ?पमा लहानमा ल्याएको हो ।
इन्टरनेट र आइपि टिभीका साथ जनताको आवश्यकताह?लाई मध्यनजर गर्दै सिजि नेटले आफ्नो प्रयोगकर्ताह?लाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज, सिजीटिभी,घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर धरान र इटहरीमा पनि रहेको जनाएको छ ।
नेपालको सबै भन्दा सस्तो र उच्च गतिको इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित सिजि नेटजोडेर प्रयोगकर्ताह?ले ? ४ लाख नेपाली ?पैया बराबरको यी सबै सुबिधाह?को फाइदा सजिलै उठाउन सक्नेछन । कम्पनीले १२० एम बी पिएस , २५० एम बी पिएस, र ३५० एम बी पिएस गरी तीन प्रकारका इन्टरनेट प्याकेजहरू सस्तो मुल्यमा उपलब्ध गराउँदै , लहानलाई संसारसँग जोड्ने जर्मको गरेको छ ।
आफ्नो सेवा विस्तार गरे सँगै कम्पनीले लहानको आर्थिक बृद्धिमा योगदान पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखेको छ ।
उच्चगतिको इन्टरनेटको पहुँचले, लहान बासीका लागी सस्तो र आकर्षक अफर सहितका सिजिनेटका भरपर्दो र किफायती इन्टरनेट योजनाहरू रहेको हुदाँ लहानका जनताको लागी एक मात्र विश्वनियता रहको छ ।




















