धनुषा मंसिर १ गते ।    आसन्न मंसिर ४ गते हुने चुनावमा धनुषा निर्वाचन क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका जीवन साह कमजोर देखिएका छन भने जुली महतो र अनिल झा प्रतिस्पर्धामा छन । 


जीवन साह पहिला पार्टीमा आबद्ध रहे पनि  पछि पार्टी परित्याग गरि  स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन  घण्टाघर साहको चुनाव चिन्ह रहेको छ । 

एमाले बाट धनुषा क्षेत्र न.३ बाट जुलि महासेठ महतो र गठबन्धनका साझा उम्मेदवार अनिल झा र महतोको  प्रतिस्पर्धा रहेने  स्थानीयहरुले बताएका छन ।