सिरहा कार्तिक ६ गते । राष्ट्रिय एकता अभियान सप्तरीले आम निर्वाचन २०७९ छलफल तथा शुभकामना दिपावली तथा छ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

शनिबार राजविराजको जेसिस भवनमा भएको कार्यक्रममा  

सप्तरी जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव विशिष्ट अतिथि पत्रकार धिरेन्द्र साह ,केन्द्रीय उपाध्यक्ष सुनिता साह ,अतिथिहरुमा संजीव बिक्रम साह,दिनानाथ यादव,निरज मण्डल ,दिनेश साह,शयाम साह,डम्बर नारायण साह,खेलानन्द दास,अनुराधा साह,रामानन्द साह,नन्दु साह,ललिता कुमारी साह लगायतका वक्ताहरु आ-आफना शुभकामना मनतव्य राखेको थियो । 


विशिष्ट अतिथि व्युरो प्रमुख मधेस प्रदेश गोरखापत्र दैनिक जनकपुर धिरेन्द्र साह लाई गमछा ओढाई रास्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले सम्मान गरेका थिए  गरेको थिए।