काठमाडौं, आश्विन १२ गते । चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा  एक जनालाई पक्राउ गरेको छ । पक्राउ Lahanपर्नेमा धादिङ गजुरी गाउँपालिका(६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई रहेको प्रहरीले जनाउनु भयो ।

sukhipur nagarpaliakaदोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

चन्द्रागिरी नगरपालिका(५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा भट्टराईको नाममा ट्रायल Mirchaiya nagarpalikaपरीक्षा दिन लागेका उनलाई  ट्रायल स्थानमा खटिएको प्रहरीले पक्राउ गरेका छन् । । 

अधिकारीलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गर्नु भयो । Sakhuwannakarkati