सिरहा,जेठ ६ गते । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।
हाल सम्म जम्मा मत गणना भएको मत ५४०४२,मेयर विजय सुवेदी (सूर्य) १७१८२,रेणु दाहाल (हसिया हतौडा) २०४९२
जगन्नाथ पौडेल (भूइकठहर) ७८८२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपमेयरमा चित्रसेन अधिकारी (रुख) २२९५२,हिमला गुरुङ्ग (हलो) १३६४६ मत प्राप्त गरेका छन् ।




















