सिरहा ,जेठ २ गते । धनगढीमाई नगर पालिका वाडा नम्वर १३ मा नेकपा माओवादी केन्द्रका सुर्यमा तामा ंग पुनः विजयी भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका तामांड्ग ६ सय ९९ मत प्राप्त गर्दै प्यालनलै निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्विहरु नेकपा एमालेका ६७३ मत प्राप्त गरेका छन्।




















