काठमाडौं,बैशाख २० गते । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षको नितिजा प्रकाशन गरेको छ। 

आयोगबाट गत महिना १५ गते लिएको परीक्षको नतिजा सार्वजनिक गरेको आयोगले जनाको छ। आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन आयोगको वेब साइटमा राखेको छ। 

विस्तृत विवरण आयोगको वेब साइटमा हेर्न सकिन्छ।