राजविराज, चैत २५ गते। नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीकाे राजविराजमा सम्पन्न १३ अाैं जिल्ला अधिबेशनले बैधनाथ यादवकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
समितिकाे उपाध्यक्षद्वयमा लक्षण कुमारी यादव र सुर्यनारायण चाैधरी, सचिवमा जयराम मण्डल, सहसचिवमा प्रियंका कुमारी यादव तथा काेषाध्यक्षमा रासलाल साहलाई चयन गरेकाे छ ।
सदस्यहरुमा देवकान्त चाैधरी, कमला कुमारी घिमिरे, सिताकुमारी चाैधरी, रामनारायण यादव, मनाेज अधिकारी, दिनेश झा, रम्भा कुमारी चाैधरी, निलम श्रेष्ठ, संजय चाैधरी, नरसिंह यादव, गणेबहादुर थापा, उग्रकान्त चाैधरी, सुनिता कुमारी साह, सरिता कुमारी साह, रामउदगार यादव, रामकृष्ण साह, अरुण कुमार चाैधरी, रामनारायण यादव र मन्जु चाैधरीलाई चयन गरेकाे जनाएकाे छ । यस्तै माैसम बंजारा,
याेगेन्द्र चापागाई, रामसेवक मण्डल, शिबनाथ चाैधरी, मन्जु चाैधरी, चन्देश्वर यादव, दिनेश राम, रामनारायण साह, शाेभाकुमारी मण्डल, रामपृत साह, ललिता कुमारी यादव, अमृता सदा, धर्मदेव यादव, चन्द्र नारायण यादव र अाशाकुमारी चाैधरीलाई चयन गरेकाे जनाएकाे छ ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा देवप्रसाद यादव, याेगेन्द्र प्रसाद साह र माल्ती चाैधरीलाई चयन गरेकाे छ ।




















