काठमाडौं,फागुन १८ गते – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सञ्चालनका लागि १० जना कर्मचारीको माग गरिएको छ।
गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि मंगलबार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एक सूचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको हो ।
एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।
हेर्नुहोस्सू चना





















