काठमाडौं,फागुन १० गते – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल चरणको खेल आज नेपालले युएईसँग खल्दै छ। ओमानस्थित अल अमेरात किक्रेट मैदानमा ३:४५ मिनेट देखि सुरु हुने खेलमा युएईले टस जितेर ब्याटिंग रोजेको छ।
यस्तै आज नै ओमान र आयरल्यान्डबीच पनि सोहि समयमा खेल हुँदैछ। आजको खेलमा विजेता टोली अष्ट्रेलियमा हुने टी– २० विश्वकप क्रिकेट खेल्नेछन्। नेपाल र युएईबीच भएका पछिल्ला ४ ओटा टी–२० प्रतियोगितामा दुईटै टोलीले समान २ जित र २ हार बेहोरेका छन्




















