काठमाडौँ,माघ २८ गते –  ओमानमा आजबाट चारदेशीय टी(२० क्रिकेट श्रृखंला सुरु हुँदैछ। आजको खेलमा नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार ३ः४५ बजेदेखि सुरु हुनेछ।


नेपालले ओमानसँग पछिल्लो टी– २० सन् २०१९ मा खेलेको थियो जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।  सन्दिप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेयता लामिछानेको नेतृत्वमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेल्दै हो