पर्सा,माघ ११ गते – १५ वर्षीया बालिकालाई पटक(पटक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानरगरपालिका–का २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक(पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी
यसबारे थप अनुसन्धान भइरहेको छ




















