सुरेश कुमार कर्ण/सिरहा,माघ ४ गते – सिरहाको धनगढीमाई नपा १० जिरोमाईलमा पिकप मोटरसाईकल एक आपसमा ठोकिदा एक जना घाईत भएको छ । घाइते हुनेमा मोटरसाईकल चालक वरियापट्टी गपा ५ हरिपुरका १९ बर्षको राम गणेश यादब रहेको छ । यादबको खुटामा चोट लागेको छ भने यादबको प्रथमीक उपाचर जिरोमाईको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।
प्र.२–०३–००१ च ४८४९ पिकप भ्यान उत्तर देखी दक्ष्णि तिर गईरहेको र प्रदेश २– ०१–००१ प ०१५९ दक्षिण देखी उत्तर जादैगरेको मोटरसाइकल एकआपसमा थियो । पिकप र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




















