सिरहा,माघ ३ गते – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।
तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.