लहान,मंसिर२५ गते सिरहाको लहानमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको नेपाल आदिवासी जनजाती पत्रकार महासंघको प्रदेश का महासचिव अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो

264931164_4428975150546769_5130802370368029811_n

सम्पन्न अधिवेशनबाट १३ जनाको कार्यसमिती सर्वसहमतिले चयन गरेको ।कार्य समितीको अध्यक्षमा सत्यनारायण चौधरी,उपाध्यक्षमा जितेन्द्र सिंह दनुवार,सचिवमा अनिल कुमार चौधरी,सह सचिवमा ममता कुमारी चौधरी,कोसाध्यक्षमा अनुभक्त चौधरी लगायत १३ जनाको कार्यसमिती चयन गरेको

नेपाल आदिवासी जनजाती पत्रकार महासंघको जिल्ला अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्लाका आदिवासी जनजाती पत्रकारहरुको उपस्थिती रहेको थियो

264815927_239852788119834_270070746094090873_n