सिरहा,मंसिर १९ गते –सप्तरीको रुपनी गाउँपालिकाका स्थानियहरु द्वारा धर्णा र गाउँपालिका मेन गेटमा ताला बन्दी गरेका छन।रुपनी गा।पा स्थित रुपनी हटिया जाने बाटोलाई गा।पा अध्यक्षका अफ्नतले सार्वजनिक बाटो लाई घेर बार लगाए पछि स्थानियहरुले गा।पामा तालाबन्दि र धर्णा बसेको के छ खबरलाई जान्कारी गराएको हो ।

बिगत देखिनै गा।पामा विभिन्न समस्याहरु उतपन्न हुँदै जादा गा।पा अध्यक्षले कुनै चासो न राखेको भन्दै आफुहरु बाध्य आन्दोलनमा उत्रेको बताए। आफ्ना माग पूरा न हुनजेल धर्णामा बसिरहने समेत जानकारी गराए