रौतहट,मंसिर २ गते – । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा न ७ को अमोध पासमानको ३ बर्षको छोरा कुश पासवानको बुधवार नाहरमा डुबेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। आमा बुवा काम गरिरहेको बेला अचानक बालक खेल्दा खेल्दै नाहरमा खसेको मृतक बालकको बुवाले जनाएको छ।

घटना बारे थप्प अनुसन्धान भईरहेको रौतहट प्रहरीले बताए