X Sharama Funecure

स्वास्थ्य

    Showing १११-१२० of २०४ items.
  • अंग प्रत्यारोपणमा जनावर

    सिरहा,माघ ११ गते – यसै महिना अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डको ‘स्कुल अफ मेडिसिन’ को शल्यचिकित्सकीय वैज्ञानिक समूहले सुँगुरको मुटु ५७ वर्षीय डेबिड बनेटमा सफलपूर्वक प्रत्यारोपण गर्‍यो। विविध ‘कार्डिएक’ समस्याका कारण मुटु शिथिल भएकाले अन्य कुनै पनि स्थापित उपचार विधिमार्फत डेबिडलाई जीवित राख्न संभव थिएन।आफ्नो मृत्यु अवसंभाव्य भएकाले मेडिकल साइन्सको नवीन परीक्षणकालागि उनी तयार भए। विज्ञानले जिते आफूथप बाँच्ने आशमा साविकको ‘हार्ट’ हटाएर सुँगुरको मुटु आफ्नो शरीरमा राख्न उनी राजी भएका थिए। जनावरको मुटुको बलमा डेबिड थप कति समय बाँच्लान्,वैज्ञानिक उत्खननको अर्को विषय हुन्छ नै। वैज्ञानिक विधिमार्फ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १९३ पटक पढिएको
  • मधेश प्रदेशमा ४४ प्रतिशतले लगाए खोपको पूर्ण डोज

    सिरहा,माघ ११ गते – कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् ।साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् । मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५।५, बारामा ४९।४, धनुषामा ४९।१, पर्सामा ४३।८, सप्तरीमा ४२।७ प्रतिशत, सिरहामा ४०।७, महोत्तरीमा ३५।४ र रौतहटमा ३४।७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका हुन् ।त्यसैगरी नेपाल सरकारले अग्रपंक्तिमा खटेक

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १६८ पटक पढिएको
  • सेनेटरी प्याड वितरण

    अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । महिनाबारी भएको बेला किशोरी छात्राहरु विद्यालय बाहिर नरहुन भन्ने उद्देश्यले नियमित  रुपमा धनगढीमाई नगरपालिकाले वितरण गरिंदै आएको सेनिटरी प्याड आज पनि वितरण गरिएको छ ।  विद्यालयमा सेनिटरी प्याडलाई कमी हुन नदिने उद्देश्यले धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभरि रहेका चौध वटा निमावि र मा.वि.लाई वितरण गरिएको हो । वितरित सेनिटरी प्याड प्रयोग गरिएपछि विद्यालयले सुरक्षित रुपमा व्यवस्थापन गर्न सबै विद्यालयलाई आग्रह गर्नुभयो । स्वच्छ महिनावारी, हामी सबैको जिम्मेवारी मुल नारा लिई शिक्षा यूवा तथा खेलकुद शाखाद्वारा विद्यालयहरुलाई नियम

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २०४ पटक पढिएको
  • सत्र सय सुरक्षाकर्मी सङ्क्रमित

    काठमाडौँ, माघ ९ गते । कोरोना भाइरस ९कोभिड–१९० को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् ।चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालम

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १६४ पटक पढिएको
  • सिरहाका दुई संक्रमितको १० मिनेटकै अन्तरमा मृत्यू

    सिरहा,माघ ८ गते । सिरहाका दुई कोरोना संक्रमितको उपचारको क्रममा १० मिनेटकै अन्तरमा मृत्यू भएको छ ।मृत्यू हुनेमा एक महिला र एक पुरुष छन् । सिरहा नगरपालिका १ का ८० वर्षका पुरुष र लहान नगरपालिका १९ की ६२ वर्षकी महिलाको कोरोना संक्रमणकै कारण १० मिनेटकै अन्तरमा मृत्यू भएको हो ।उनी दुबै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुको १० मिनेटको अन्तरमा मृत्यू भएको पुष्टि स्पतालका सह९प्रवक्ता डाक्टर चुरामणी पोखरेलले गरे ।उनका अनुसार एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु आज बिहान ११ बजेर

    • प्रकाशित मितिः माघ ८, २०७८
    • २८५ पटक पढिएको
  • मास्क नलगाउनेलाई जरिवाना लाग्ने

    जनकपुरधाम,माघ ८ गते ।  कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेमाथि कडाइ गरिने भएको छ । प्रशासनले आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम गरिएको बताए । त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए ।आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए । कोरोना संक्रमणदर बढ्दै गएपनि मानिसहरु सतर्कता अपनाउने गरिएको छैन, त्यसैले जरिवाना लिने निर्णय गरिएको उनक

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १६८ पटक पढिएको
  • सातै प्रदेशमा सिटामोल वितरण

    काठमाडौँ, माघ ८ गते । काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो । उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुुभयो । प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५४ पटक पढिएको
  • मधेस प्रदेशमा सङ्क्रमित संख्या तेब्बर, अस्पताल खाली

    जनकपुर माघ ७ गते । मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ ।जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले सञ्चालनमा ल्याएको एक सय शैयाको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आइसीयू २०÷२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा।डा। रामकेवल साहले जानकारी दिनुभयो । तर, संक्रमितको संख्या अत्यधिक रहेको भए पनि अस्पता

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १५४ पटक पढिएको
  • एकै दिन १२ हजार बढीमा कोरोना भाइरस

    सिरहा,माघ ६ गते । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड)१९ को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १८८ पटक पढिएको
  • रुघाखोकीका बिरामी बढ्दै

    महोत्तरी, माघ ५ गते –  घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।सत्तरी वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पीसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सा

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२