X wada

समाज

    Showing ५१-६० of १,४५० items.
  • पोखरीमा नुहाउने महिलाहरुको भीड

    सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन र पोखरीको डिलमा रहेको हरिसिंह देवको मन्दिरमा पूजापाठ गर्ने निःसन्तान महिलाको आज ठूलो घुइँचो लागेको छ । हरेक वर्ष वैशाख २ गते भव्यतापूर्वक लाग्ने मेला पताल पोखरीमा आजका दिन पोखरीमा नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तानको सुख प्राप्त हुने मान्यताले पताल पोखरीमा नुहाउनेहरुको भीड लागेको हो ।ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा तराईका जिल्लासँगै भारतको दुरदराजको ठाउँबाट समेत निःसन्तान महिलाहरु आजका दिन पोखरीमा नुहाउन आउने गरिएकोले पनि

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ७०३ पटक पढिएको
  • जाँजरमा निर्माण गरिएको मन्दीरमा हनुमानको मूर्ति स्थापना

    राजविराज, २४ चैत । सप्तरीको बोदे बसाईन नगरपालिका ५ जाँजरमा नवनिर्मित हनुमान लला मन्दीरमा हनुमानको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ । स्वर्गीय सुन्दर लाल यादव तथा उहाँकी धर्मपत्नी स्वर्गीय जानकीदेवी यादवको स्मृतिमा उहाँको जेठी छोरी स्व. सुभद्रादेवी यादवको छोरा बुहारी बोदे बसाईन गरपालिका ७ हैठी निवासी अरुणकुमार यादव र बिमलादेवी यादवले सो मन्दीर निर्माण गर्नुभएको हो । नवमिर्मित उक्त मन्दीरमा रामनवमीको अवसर पारेर हनुमान जीको मूर्ति स्थापना गर्नुभएको छ ।  बैदिक सनातन धर्मका गुरु पण्डित रामकुमार शास्त्रीले मन्दीरमा बिशेष पाठन गरी हनुमान जीको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गर्नुभए

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ५९९ पटक पढिएको
  • क्यामपस बनाउने उद्देशयले विष्णु महा यज्ञको आयोजना

    सिरहा,चैत्र १७ गते । क्याम्पस बनाउने उद्देशयले सिरहाको औरही गाउँपालिकाले विष्णु महायज्ञको आयोजना गरेको छ ।नौ दिन सम्म चल्ने उक्त महायज्ञ बाट उठेको रकमले विपन्न दलित समुदाय उच्च शिक्षाबाट  बञ्चित भइरहेकाले उच्च शिक्षाका लागि क्याम्पस स्थापना गर्न मायज्ञको आयोजना गरिएको औरही गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले जानकारी दिनु भयो ।महायज्ञमा चालिस लाख खर्च हुने अनुमान गरिएको रकम विभिन्न चन्दा दाता बाट पाप्त हुने आयोजकले जनाएको छ ।महायज्ञमा रासलिला, कुस्ती र कथा वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल भारतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको उपस्थिति रहने उक्त म

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ४९९ पटक पढिएको
  • मिर्चैयामा बजार अनुगमन १३ अस्पताल बन्द, २ जना पक्राउ, होटल सिल

    सिरहा,चैत्र १७ गते ।  सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पतालमा मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका हुन् ।जसमध्ये १३ वटा अस्पताल बन्द गराइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर बन्द गराइएको उनले बताए ।यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ५७६ पटक पढिएको
  • शाक्तिको आडमा धनगढीमाई नगरपालिका कर्मचारी, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष

    सिरहा,फाल्गुन २४ गते । धनगढीमाई नगरपालिकामा करारका एक कर्मचारी कामै नगरी राजनीतिक आडमा पालिकाबाट तलव–भत्ता बुझ्ने गरेको पाईएको छ। पालिकाको महिला शाखामा कार्यालय सहयोगीको रुपमा कार्यरत दिनेश यादव राजनीतिक आडमा पालिकाबाट दलवभत्ता बुझ्ने गरेको पाइएको हो। नेकपा (एमाले)का भात्री संगठन राष्ट्रिय युवा संघ, नेपालका जिल्ला अध्यक्ष हुन्। यादव हिजोआज आगमी चैत्र ३ गते हुने भनिएको संघको १० औं जिल्ला सम्मेलनमा व्यस्त छन्। उनी आफैले पनि आफू हिजो आज जिल्ला सम्मेलनमा बेस्त रहेको बताए। उनले भने, ‘हाम्रो संगठनको आउँदो चैत्र ३ गते जिल्ला सम्मेलन हुँदैछ। हिजो आज म त्यहीकाममा व्यस्त छु।’तपाईं नगरपालिकाको

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ६१७ पटक पढिएको
  • स्वास्थ्य र शिक्षामा भरपूर लगानी गर्छाै:मन्त्री सिंह

    सिरहा,फाल्गुन २४ गते । मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन सिंहले मधेश प्रदेश सरकारले स्वास्थय र शिक्षा क्षेत्रको सुधारको निम्ति भरपूर लगानी गर्न उद्यत रहेको वताउनुभएको छ । आज सिरहाको लाहान नगरपालिका वडा नं. ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यकि विद्यालय रघुनाथपुरको ५० औं वर्ष वर्षको अवसरमा आयोजित स्वर्ण जयन्ती महोत्सवको अवसरमा बोल्नुहुँदै वहाँले मधेश प्रदेशमा स्वास्थ्य र शिक्षामा निकै कमजोर रहेकोले यी क्षेत्रलाई सवल बनाउन प्रदेश सरकार लागि परेको उहाँले वताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रका कतिपय योजनाहरु प््रादेश सरकारले प्रदान गरे पनि विभिन्न किसिमका समस्याका कारण सो र

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • १,४६९ पटक पढिएको
  • मिटर व्याज पिडित संघर्ष समिति ईलाका प्रहरी कार्यालय लहान अगाडि अनिश्चितकालीन धर्नामा

    सिरहा,फाल्गुन २२ गते । सिरहाको लहान स्थित लहान नगरपालिका वडा नं. ३ का मिटर व्याज पिडित सीता देवी मंडलकी न्यायका लागि ईलाका प्रहरी कार्यालय लहान अगाडि मिटर व्याज पिडित संघर्ष समिति मिटर व्याजी साहु र प्रहरी कार्यालयको ज्यादती विरुद्ध अनिश्चितकालीन धर्नामा बसेका छन् ।समपूर्ण किसान मजदुर एक होऔ वित्तीय शोषण तथा उत्पीडन विरुछ संघर्ष गरौं । सुदखोर र विचौलियालाई कारवाही गर भन्दै अनिश्चितकालीन धर्नामा बसेको हो ।२०७५ सालमा जग्गा पास गरी पाँच लाख रुपैया ऋणको हिसाव गरी रकम दिएपनि मिटरव्याजी साहु राम चन्द्र गुप्ताले मंडलको जग्गा फिर्ता नगरेको र प्रहरी साहुकै पक्षमा रहेको भन्दै धर्नामा बसेका छन् ।आफू साहु

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • १,०९९ पटक पढिएको
  • रिंकु कुमारी सदाय घटनाको मुख्य आरोपी परे पक्राउ

    सिरहा,फाल्गुन २१ ग्ते । सिरहाको नवराजपुर गाउँपालिकाका वडा नं.१ भगवतिपुर स्थित रिंकु कुमारी सदायको सामुहिक बलातकार र शंकास्पद मृत्यु घटनाको आरोपी मध्ये एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वडा नं. १ भगवतिपुरकै घटनाको मुख्य आरोपी भनिएको अन्दाजी १३ र १४ वर्षका रुपेश मंडल पक्राउ परेको छ । फरार रहेका र लुकिछिपी भागी हिडेका मंडललाई आज प्रहरीले पक्राउ गरेको हो ।गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी १७ वर्षिय सदाय लाई स्थानीय रुपेश मंडल लगायत तीन जना सामूहिक बलात्कार गरी भागी हिडेका थिए ।अन्य फरार आरोपी दुई जनाको खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४३२ पटक पढिएको
  • रिङ्कु सदाको न्यायको लागि पहलकदमी लिइने अध्यक्ष दाहालको प्रतिबद्धता

    सिरहा,फाल्गुन १७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनको परिबारलाई न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा आइपुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि सदा मृत फेला परेकी थिइन ।आफ्नो पार्टीले रिङ्कुलाई न्याय

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४५९ पटक पढिएको
  • आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

    सिरहा,फाल्गुन १७ गते । लाहान नगरपालिका र खुट्टी खोला सिंचाई नहर संघर्ष समिति विच तीन वुदे सहमती भएपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा खुट्टी खोला नहरलाई खुल्ला नहर निर्माण गर्ने, लहान नगरपालिका क्षेत्र भित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजानिक जग्गाहरु खाली गराउने  र सौन्दर्य करण नाम दिएको डे«न कन्ट्रकसन एण्ड करिडोर डेभलपमेन्टकोठेक्का रद्ध गर्ने सहमति पछी आन्दोलनको कार्यक्रम स्थागित भएको जनाइएको छ । लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौपुरानो खुल्ला नहरलाई मास्ने खोजेको भन्दै संघर्ष समितिले विगत सात महिनादेखि निरन्तर आन्द

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • ४४३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२