X Sharama Funecure

समाज

    Showing १,३३१-१,३४० of १,४४० items.
  • सिरहाको गोलवजारमा जिल्ला स्तरीय तेक्वान्डो सुरु, आजै सम्पन्न हुने

    सिरहा, कार्तिक ३० गते ।सृजना स्कूल तेक्वान्दो डोजाङ्गको आयोजनामा चौथो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ ।सिरहाको गालवजारमा भईरहेको  तेक्वान्डो डोजाङ्ग प्रतियोगितामा जिल्लाका ६ डोजाङ्गबाट ७७ जना खेलाडिहरु सहभागिता रहेको आयोजक स्कूलका प्रमुख संगम तामाङ्गले जानकारी दिनुभयो ।प्रतियोगितामा ३२ देखि ५२ केजी समुहका महिला र ३४ देखि ६२  केजी समूहका पुरुष खेलाडीहरुले सहभागिता जनाएको छ । प्रतियोगितामा १९ महिला र ५८ पुरुष रहेको सम्पूर्ण खेल आजै सम्पन्न हुने आयोजकले बताए ।गोलवजार नगरपालिकाका वाडा नं. ६ र मुक्ति नेपाल गालवजारको सहप्रायोजनमा खेल भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १६९ पटक पढिएको
  • पूर्वसभासद् कुर्मीलाई पक्राउको माग गर्दै प्रशासनमा दिए धर्ना

    अधिकारकर्मीहरुले पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् ।बाँकेको निर्मला कुर्मी प्रकरणमा मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् । प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले जनाईन ।प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन धर्ना बसेका महिलाहरुले आग्रह गरेका छन् । साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पन

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ११९ पटक पढिएको
  • बिधुतको गाडीको ठक्करबाट एकको मृत्यु ,प्रमुख घाईते

    सिरहा,कार्तिक २९ गते । नेपाल बिधुत प्राधिकरण गाडीको ठक्करबाट आज दिउसो एक बालको मृत्यु भएको छ ।सिरहाको धनगढीमा नपा १० मुसहर्निया स्थित लोकमार्गमा ओभर स्पीडका कारण अनियन्त्रित भई गाडीको ठक्करबाट धनगढीमा नपा १० बस्ने किसन बहादुर तामाङ्गको १० वर्षीय छोरा नरेश बहादुर तामाङ्गको उपचारको लागी लग्दै गरेको अबस्थामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय घनगढीले बताउनु भयो ।  पश्चिबाट पुर्व जादै गररेको बा.१ ञ. २०९३ स्कारपियो अनियन्त्रित भईे पैदल यात्री नरेशलाई ठक्कर दिदै सडकबाट खेतमा झरेका थिए ।गाडीमा सवार नेपाल विधुत प्राधिकरण  हेटौडा,भरतपुर वर्दघाट २२० के.भी. प्रसारण लाईनका आयोजना प्रमुख नरेश

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • २२५ पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १२३ पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १९० पटक पढिएको
  • श्रद्घापुर्वक मनाईने छठ पुजाको सम्पुर्ण तयारी पुरा

    अनुभक्त चौधरी । सिरहा, कार्तिक २४ गते । तराई मधेशमा हर्सोउल्लासले श्रद्घापुर्वक कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाईने छठ पुजाको सम्पुर्ण तयारी पुरा भएको छ ।सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्वमा छठका समानहरु किनमेल देखि लिएर पोखरी,नदी, तलाउ,कुलो र जलासयलाई सफा सुघर गरेर बेहुलिझै सिङ्गारिएको छ ।व्रतालुहरू पानी समेत नखाई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १३५ पटक पढिएको
  • जबरजस्ती करणी गर्ने पक्राउ

    सिरहा,कार्ति २३ गते – सिरहा कल्याणपुर नगरपालिका वडा नं।११ स्थित आँपको बगैंचामा अं। बर्ष ४ की बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला धनुषा कमलामाई नगरपालिका वडा नं। ६ बस्ने अं। बर्ष २० को शेष कुमार महतोलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले ऐ। अं। २०स्०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर नगरपालिका वडा नं। ११ मिलनचौक स्थितबाट पक्राउ गरी आवश्‍यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएकोमा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान कार्य भईरहेको 

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • १२७ पटक पढिएको
  • छठ पर्व आज खरना विधि मनाउदै

    सौगात अधिकारी । जनकपुरधाम  कार्तिक २३ गते । बडो आस्थापूर्वक मनाउने छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदैछ । खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ ।छठपर्वको पहिलो दिन सोमबार नहायखाय विधि सम्पन्न भएको छ । कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरु पोखरी, नदी, तल

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ११० पटक पढिएको
  • तिन लाख बढीको साल (सखुवा) काठ बरामद

    सिरहा,कार्तिक २२ गते । अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा ठुलो परिमाणका साल (सखुवा) चिरान डिभिजन वन कार्यालय सिरहाले बरामद गर्नुभयो ।विशेष सूचनाको आधारमा मिर्चैया नपा ९ पुलिसपट्टाबाट जंगलमा ल्याई भाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५१ थान सखुवाको चिरान बरामद गरेको हो ।चुरेक्षेत्रको बाटोहुँदैै अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सव डिभिजन वन कार्यालय मिर्चैया, चोर्हवा र जिल्लाका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।उनले बरामद काठ जङ्गलक्षेत्रमा यत्रतत्र छरिएको

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ४०९ पटक पढिएको
  • बैठकको माग गर्दै ७ दिने अल्टिमेटम

    सौगात अधिकारी । जनकपुर, कार्तिक २२ गते । जनकपुरधाम उपमहा नगर कार्यपालिकाको बैठकको माग गर्दै वडाध्यक्षहरुले नगर उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।  नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानूनी व्यवस्था भएपनि नगरप्रमुख लालकिशोर साहको वेवास्ताको कारण विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उपमहानगरका १२ जना वडाध्यक्षहरुले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् । ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापन लगायतका विषयमा  छलफल गराएर कानून बमोजिम निर्णय गरिदिन माग गर्दै आफूहरुको मागलाई बेवास्ता गरिए कानू

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ११५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२