X Sharama Funecure

राष्ट्रिय

    Showing ५११-५२० of ९९३ items.
  • अख्तियार २२ हजार ६ सय पच्चीस उजुरी सिरहा दोस्रो स्थानमा

    सिरहा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दले दिन प्रति दिन भ्रष्टाचार मौल्याउँदै गएकाले भ्रष्टाचार नियन्त्रण गर्न सबैले हातेमाले गर्नुको विकल्प नरहेको वताउनुभएको छ ।अख्तियार नियन्त्रण कार्यालय बर्दिवासले आज सिरहामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्धन कार्यक्रममा बोल्नुहुँदै आयुक्त चन्दले कोरोना महामारीको बिच पनि आर्थिक वर्ष २०७७।०७८ मा आयोगमा विभिन्न माध्यमबाट २२ हजार ६ सय पच्चीस उजुरीहरु प्राप्त हुनु दुख्द रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।सीमित श्रोत साधनको बीच पनि आयोगले दिन हालसम्म विभिन्न माध्यमबाट आएका उजुरी मध्ये ६४.२३ प्रतिशत मुद्दा फरछ्यौट

    • प्रकाशित मितिः चैत १, २०७८
    • २६८ पटक पढिएको
  • म्यादी प्रहरी भर्नाको लागी एक साता भित्र दरखास्त मागिने

    काठमाडौंं, चैत्र १ गते । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिनुभयो । यता, अर्थ मन्त्रालयका प्रवक्ता धुन्डीप्रसाद निरौलाले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो ।मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट निकास गरेको हो । यद्यपी, प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार ४० दिनका लागि

    • प्रकाशित मितिः चैत १, २०७८
    • १२१ पटक पढिएको
  • बीस जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ ।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विद्यालय व्

    • प्रकाशित मितिः चैत १, २०७८
    • ११७ पटक पढिएको
  • आँखामा खुर्सानीको धुलो छर्किएर लुटपाट गर्ने दुईजना पक्राउ

    काठमाडौं,फाल्गुन ३० गते । प्रहरीले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिनलाई पक्राउ गरेको हो । महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको प्रहरीले जानकारी  दिएको छ  ।उनीहरूले चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई गत बुधबार राति साढे ८ बजेतिर लुटपाट गरेका थिए ।पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • ९४ पटक पढिएको
  • स्थानीय निर्वाचन :७९ वटा राजनीतिक दल दर्ता

    सिरहा,फाल्गुन ३० गते । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १८८ पटक पढिएको
  • वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

    काठमाडौँ । सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । मन्त्रिपरिषदको बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा अगाडि बढाएको निर्देशिका पारित गरेको छ ।मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलका अनुसार पछिल्ला दिनमा विकासका पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मर्ने र पीडित हुन थालेका घटना दिनानुदिन वृद्धि हुन थालेपछि सरकारले यो निर्देशिका ल्याएको हो ।विशेष गरी चितवनमा निर्माण भइरहेको सडकको खाडलमा परेर एकसिँगे गैँडाको मृत्युभएपछि यो निर्देशिका निर्माण गर्नुपर्ने महसुस भएको थियो ।वन्यजन्तुको आवतजावतलाई सुरक्षित बनाई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १११ पटक पढिएको
  • धुजाधुजा हुँदै पुराना अखबार

    काठमाडौँ, फाल्गुन ३० गते । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् ।अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको हुनसक्ने बताउँछन् । सुरक्षाका लागि धेरै वर्षदेखि चासो नराख्दा जमिनको ओसले अखबार कुहिएको हुनसक्ने पनि अनुमान गरिएको छ । सुरक्षित राख्नुपर्ने अखबारका चाङमाथि बिग्रिएका फर्निचरसमेत मिल्क्याइएका छन् । अखबार भण्डार गरिएको अवस्था हेर्दा तिनको महìव प्रेस काउन्सिलका कर्मचारीले नबुझेको प्रष्ट हुन्छ ।प्रवक्ताको समेत जिम्मेवार

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १०५ पटक पढिएको
  • द्वन्द्वका बेला छोडिएका बम भेटिन्छन् अहिले पनि रुकुममा

    रुकुम, फाल्गुन २९ गते । बाख्रा चराउन घर नजिकैको जङ्गल पुगेका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ का गणेश केसीले बुर्केसल्ला भन्ने स्थानमा एउटा कालो ड्रम भेटाउनुभयो । सँगैका साथीहरुलाई बोलाएर ड्रम हेर्न खोजेका गणेशले शङ्कास्पद वस्तुको पोको देखेपछि डराएर नजिकैको वडा कार्यालयमा खबर गर्नुभयो ।वडा कार्यालयबाट वडा अध्यक्ष जीवन केसीसहितको एक टोली गएर हेर्दा बम जस्तो बस्तु देखेर शङ्का लागेपछि नजिकैको इलाका प्रहरी कार्यालयलाई खबर गर्नुभयो । प्रहरी आएर निरीक्षण गर्दा सकेट बम रहेको पत्ता लाग्यो ।त्यस रात प्रहरीले उक्त स्थानलाई निगरानीमा राखेर जिल्लाबाट बम डिस्पोजल टोली बोलायो । कालो प्लास्टिकको ड

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १०४ पटक पढिएको
  • गाँजासहित एक जना पक्राउ

    महोत्तरी,फाल्गुन २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएसँगै

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १३१ पटक पढिएको
  • लागूऔषधसहित दुईजना पक्राउ

    मकवानपुर,फाल्गुन २९ गते ।  ।  प्रहरीले विभिन्न लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका(१० बसपार्कस्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका ७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १५८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२