X Sharama Funecure

राष्ट्रिय

    Showing २२१-२३० of ९९३ items.
  • प्रतिनिधिसभा र समानुपातिकतर्फ गरी २७५ सदस्य निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

    काठमाण्डौ,मंसिर २९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै 

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १२१ पटक पढिएको
  • बजारमा गुणस्तरहीन औषधि बिगबिगी, क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

    काठमाण्डौ,मंसिर २६ गते । नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको गुणस्तरहीन भएको पाइएको हो ।औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले विक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ ।क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २१३ पटक पढिएको
  • रेशम चौधरी रिहा हुने, स्वागत गर्न भन्दै फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

    काठमाण्डौ,मंसिर २६ गते ।  नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् ।२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गर

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १५० पटक पढिएको
  • ज्येष्ठ सदस्य रुपमा राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

    काठमाडौं,मंसिर २५ गते । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म १९९८ वैशाख २५ गते (सन ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।प्रत्यक्षका १६५

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १५७ पटक पढिएको
  • न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

    काठमाण्डौ,मंसिर २० गते । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् ।दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र प

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ११४ पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसँग वार्ता :सरकारमा जाने विषयमा रेशम चौधरीसँग छलफल गरेर निर्णय हुन्छ

    काठमाण्डौ,मंसिर २० गते । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित मात्र भइनन् जेलमा रहेका आफ्नो श्रीमानको साख जोगाउन पनि उनी सफल भइन् । उनीसँगै कैलाली २ र कैलाली ३ बाट पनि उनको पार्टीका उम्मेदवार सांसद निर्वाचित भएर आए ।प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसके पनि पार्टीले प्रदेशसभामा सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशमा समेत समानुपातिक सांसद पद पाउने देखिएको छ ।योसँगै पार्टीका स

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १४६ पटक पढिएको
  • सर्वोच्चमा नेपालसहित १४ निवर्तमान सांसदसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

    काठमााण्डौ,मंसिर १९ गते । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा.कुमार चुडालको इजलासमा तोकेको हो ।एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दिएका थिए । ३० चैत २०७८ मा सर्वोच्च अदालतले यो मुद्दाको पूर्ण सुनुवाइ गर्नु भनी आदेश दिएको थियो ।माधव नेपालसहित १४ सांसदलाई निष्कासनको कारबाही ग

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • १७९ पटक पढिएको
  • विश्व माटो दिवस मनाउदै

    काठमाडौं,मंसिर १९ गते । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ ।सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउँदैछ ।कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • १४० पटक पढिएको
  • संसद् भवनको काम ६० प्रतिशत मात्रै निर्माण, सम्पन्न गर्न अझै एक वर्ष लाग्ने, ढिलाइले बढ्यो लागत

    काठमाण्डौ,मंसिर १९ गते । असोजभित्रै सम्पन्न भइसक्नुपर्ने राष्ट्रिय गौरवको आयोजना संघीय संसद् भवन निर्माणको ६० प्रतिशत मात्रै काम भएको छ । थपिएको ६ महिनामा पनि नसकिने देखिएपछि संघीय संसद् सचिवालयले असन्तुष्टि जनाएको छ । पछिल्ला १५ वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामै डेढ अर्ब तिरिसकेको सचिवालयलाई दलको संख्या थपिएसँगै तिनीहरूको कार्यालय व्यवस्थापन कसरी गर्ने भन्ने तनाव छ । ‘तोकिएको समयमै नयाँ संसद् भवन तयार भएको भए समस्या नै हुँदैनथ्यो । अब म्याद थपेर चैतसम्म तयार गर्ने भनिए पनि भौतिक पूर्वाधार नै सकिएको छैन । फिनिसिङ कहिले हुने हो रु निकै ढिलाइ भयो,’ संसद् सचिवालयका प्रवक्ता रोजनाथ

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • १४३ पटक पढिएको
  • निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक ३ बजे बस्दै

    काठमाण्डौ,मंसिर १९ गते । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूको छ । बैठक अपराह्न ३ बजेका लागि तय भएको नेताहरूले बताएका छन् ।माओवादी र एकीकृत समाजवादीले चुनावी नतिजा अपेक्षाकृत नभए पनि गठबन्धन सफल भएको प्रारम्भिक समीक्षा गरिसकेका छन् । उनीहरूले हालको गठबन्धनलाई नै पहिलो विकल्पका रूपमा प्राथमिकता दिने निर्णय पनि गरेका छन् । कांग्रेस र जनमोर्चाले भने चु

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • १४१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२