X Sharama Funecure

मुख्य समाचार

    Showing ६१-७० of २,९४४ items.
  • लहानमा ‘घरघरको शान, स्वच्छता अभियान’ शुभारम्भ :१७ प्रतिशत परिवार पुनः खुला दिसातर्फ

    सिरहा, मंसिर २ गते ।  विश्व शौचालय दिवस (१९ नोभेम्बर २०२५) को अवसर पारेर लहान नगरपालिकाले “घरघरको शान, स्वच्छता” अभियान औपचारिक रूपमा शुभारम्भ गरेको छ । सरसफाइ तथा सार्वजनिक स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै सुरु गरिएको यो अभियान नगरभरी प्रभावकारी जनसहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।लहान नगरपालिकाले सन् २०१७ मै ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिसकेको भए पनि हालै सम्पन्न गरिएको सरसफाइ अवस्था विश्लेषण २०२५, सामाजिक नक्सांकन २०२५, तथा घरधुरी सर्वेक्षणले नगरको सरसफाइ स्थितिमा पुनः चुनौती देखा परेको तथ्य उजागर गरेको छ । सर्वेक्षण अनुसार

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३६८ पटक पढिएको
  • दैनिक चार सयको हाराहारीमा राष्ट्रिय परिचय पत्र वितरण गरिंदै

    सिरहा , कार्तिक २३ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई प्रशासनिक कामकाजको लागि अनिवार्य गरेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहिको अचाक्ली भिड लागेको छ ।  सरकारले वृद्ध भत्ता,पेन्सन निकाल्ने र जग्गा रजिष्ट्रेशन लगायत विभिन्न प्रशासनिक काम काजमा राष्ट्रिय पत्र अनिवार्य गरे पछि परिचय पत्र बनाउनेहरुको भिड लागेको हो ।सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै परिचय पत्रको काम विहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।अहिले दैनिक रुपमा करिव चार सयको हाराहारीमा कार्यालयबाट परिचय पत्र वितरण

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ६६० पटक पढिएको
  • अस्पताल कै भवनमा गाउँपालिका

    सिरहा,कार्तिक १८ गते । सिरहास्थित औरही गाउँपालिकाका प्रशासनिक भवन जेएनजीको प्रदर्शनको क्रममा भदौ २४ गते आगजनी गरिएपछि औरही गाउँपालिका औरही अस्पतालमै सरिदिंदा अस्पतालबाट हुने सेवा प्रवाहमा समस्या भइरहेको छ । पालिकाको प्रशासनिक कामकाज अस्पतालकै भवनबाट संचालन हुन थालेपछि कोठा अभावमा प्रसुति सेवा, अस्पतालको प्रशासनिक काम, ओ.पी.डी. सेन्टर सेवा प्रभावित भएको अस्पतालका प्रमुख उपेन्द्र यादवले उल्लेख गर्नुभयो । यता अस्ताल र पालिका एउटै भवनमा संचालन हुन थालेपछि विरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ औरही गाउँपालिकाको कोठा अभावमा प्रशासनिक काम गर्न समेत कठिनाई भइरहे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • २८४ पटक पढिएको
  • सिरहामा सामाचकेवा खेल्दै

    सिरहा,कार्तिक १७ गते । दिदीवहिनी र दाजुभाई बीचको प्रेमको प्रतीकका रूपमा मनाईने सामा चकेवा पर्व सिरहा लगायत तराई मधेशका गाउँ गाउँमा मनाउदै छन् ।यस पर्वमा कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) चरा लगायतका माटोको प्रतिमा बनाई दियो बालेर आंगन तथा चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझ देखि मध्यरात सम्म खेल्ने गरेको छ ।सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसा संगै आशिष दिँदै सामा गीत गाउँदै पर्व मनाई रहेका छन् ।काँचो माटोले बनाएको मुर्तीहरुलाई दुलही झै सजा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ३३५ पटक पढिएको
  • बहुला कुकुरको टोकाईबाट दुई दर्जन बढी घाइते

    सिरहा।कार्तिक ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा बहुला कुकुरको टोकाईबाट दुई दर्जन बढी घाइते भएको छ । घाइतेहरुको उपचार रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा भइरहेको छ । अस्पतालका ईमेरजेन्सी वाडका इन्चार्ज रमेश यादवका अनुसार घाइतेहरुको क्याटोगरी गरी सामान्य खालको टोकाइमा परेका विरामीहरुलाई घर फर्काइएको छ भने जटिल खालको टोकाइका विरामीलाई अस्पतालमै राखेर उपचार गरिरहेको वताउनुभयो ।बहुला कुकुरको टोकाईबाट धनगढीमाई नगरपालिका वडा नं. २, ३, १० र ११ नं. वडाका स्थानीयहरु रहेको अस्पताल स्रोतले जनाएको छ । घाइते श्याम साहका अनुसार बहुला कुकुरले जथाभावी मानिसमाथि हमला गरी घाइते बनाउँदै भ

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३४६ पटक पढिएको
  • धुमधामसँगै छठ पर्व मनाइँद

    सिरहा, कार्तिक १० गते । सबैको साझा महान पर्व छठको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका नदी तलाउ तथा पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिनन नदी, तलाउ तथा पोखरीहरुलाई सजि सजाउँ तथा रंगविरंगी झिलिमिली बति, फुल गुच्चा एवम् पूजाका सामाग्रीहरुले झकिझकाउ बनेका छन् । लोक आस्थाको महान छठ पर्व गर्नाले सन्तान प्राप्ति, निरोगिता एवम् सुख शान्ति प्राप्ति हुने जनविश्वासले पनि यो पर्व विशेष महत्वका उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी मिथिलाञ्चल तथा तराई मधेशमा मनाइने महान पर्व पछिल्लो केही वर्षदेखि सबै जातजातिले मुलुकभरी नै म

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • २७७ पटक पढिएको
  • छठ पूजाको तयारी पूरा

    सिरहा,कार्तिक ९ गते । धुमधाम एवम् बडो निष्ठापूर्वक देशैभरी मनाइने महान छठ पूजाको लागि सिरहामा पूजाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सिरहाका विभिन्न नदी, तलाउ तथा पोखरीहरु सिंगारिएको छ । सरसफाई तथा रंगविरंगी पातपतैका, टेण्ट तथा फुल गुच्चाले सजि सजाउ भएको नदी, तलाउ तथा पोखरीहरु दुलहीजस्तै सिंगारिएको छ भने गाउँ शहरमा छठी माताको गितले गुञ्ज्यमान भएको छ । लोक आस्थाको महान पर्व छठ पर्व भोलि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई उल्लासमय तरिकाले मनाउने छठ पर्व मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । 

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • २९८ पटक पढिएको
  • छठ पूजाको सामाग्री किन्नेको घुइँचो

    सिरहा,कार्तिक ८ गते । मिथिला, तराई लगायत देशैभरि धुमधाम एवम् वडो निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वको लागि आवश्यक पूजाको सामाग्रीहरु किन्नेहरुको घुइँचो सिरहा व्यापारिक बजारमा लागेको छ ।छठ पर्वको लागि आवश्यक बाँसले बनेका सुपा, डकिया, कोनिया त्यसैगरी माटाले बनेका दियो, हाति, कुसिया कुरिवार त्यसैगरी नारिवल, उखु, केरा लगायतका सामाग्रीहरु किन्ने अन्तिम दिन भएकाले बजारहरुमा श्रद्धालुहरुको भीड लागेको हो ।पर्वका लागि आवश्यक पूजा सामाग्रीहरुको मूल्यमा व्यापारीहरुले कृतिम रुपमा ह्वात्तै बढाई दिंदा चाडवाड मान्न निक्कै सकस भएको स्थानीयहरु बताउँछन् ।सूर्य देवताको अराधना गरी मनाइने महान पर्व छठ पर्व आइतब

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २८६ पटक पढिएको
  • विजेता टिमलाई नगद तथा प्रमाण पत्र वितरण

    सिरहा,कार्तिक २ गते । दीपावली तथा छठ पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकामा वडा नं. ४ जयपुरमा आयोजित नगरस्तरीय फुटबल टुर्नामेन्टमा वडा नं. ९ विजयी भएको छ । विजयी टिमलाई प्रमुख अतिथि धनगढीमाईमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले नगद पच्चीस हजारसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसंैगरी खेलमा द्वितीय हुने वडा नं. १० का खेलाडीलाई पन्द्र हजार नगद सहित शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । दुवै वडाले खेलमा बराबरी भएपछि खेलाईएको ट्राईबेकर खेलमा पाँचका विरुद्ध तीन गोलले वडा नं. ९ विजयी भएको थियो ।प्रमाणपत्र वितरण गदै प्रमुख अतिथि चौधरीले खेल पनि एउटा विकास हो भन्ने ब

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ३४७ पटक पढिएको
  • सामाग्री किन्नेको भीड

    सिरहा,कार्तिक १ गते । नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भए सँगै सिरहाका बजारहरुमा तिहारको सामान किन्नेको भीड लागेको छ । तिहार लागे सँगै मुख्य व्यापारिक क्षेत्रहरु लगायत साना ठूला चौकमा तिहारमा प्रयोग हुने सामानहरुमध्ये माटोका दियो, झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु खरिद गर्ने उपभोक्ताहरुको भीड लागेको हो । यस वर्षको तिहारमा पचास प्रतिशतले सामाग्रीहरुको मूल्य बढेकाले पर्व मनाउन सकस भईरहेको स्थानीयहरुले जनाएको छ ।आजबाट विधिवत रुपमा यमपञ्चक सुरु भएको छ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ । आज बेलुका यमदी

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • ३१९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२