X wada

मुख्य समाचार

    Showing २,९५१-२,९६० of २,९७६ items.
  • कोभिड १९ को असर : बालबालिकामा मानसिक विक्षिप्तता

     काठमाडौं,असोज २७ गते । कोभिड १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएका छन् । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसँगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहे । यसबाट उनीहरूको समग्र वृद्धि–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।कान्ति बाल अस्पतालमा विगतमा भन्दा यसपटक धेरै अभिभावक मानसिक स्वास्थ्य समस्या भएका आप्mना बालबालिका लिएर आएका छन् । अस्पतालको मानसिक विभाग प्रमुख डा। अरुणराज कुँवर यसलाई अत्यन्तै चिन्ताजनक मान्छन् ।महामारीकालमा घ

    • प्रकाशित मितिः असोज २७, २०७८
    • १४५ पटक पढिएको
  • आज दशैको आठौ दिन, विशेष पुजा

    सिरहा,असोज २७ गते ।  आश्विन शुक्ल अष्टमीका दिनमा आस्थापूर्वक मनाइने महाअष्टमी पर्व  आज दशैंको रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।दसैँको आठौँ दिन आज दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि दिई पूजा आजा गर्ने गरिन्छ । आजका दिन विभिन्न शक्तिपीठहरुजस्तै सिरहाको लहान,बाला सुन्दरी भगवती, सप्तरीको छिन्नमस्ता, पर्साको गहवामाई,  धनु

    • प्रकाशित मितिः असोज २७, २०७८
    • २९८ पटक पढिएको
  • साधुले शरीरमा जमर उमारे

    २६ असोज, जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् । सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसेका छन् र शरीरमा जमरा उमारेकाहुन् 

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १६१ पटक पढिएको
  • डडेलधुरामा बस पल्टियो, १६ जना घाइते

    २६ असोज,। धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १६६ पटक पढिएको
  • बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    २६ असोज,। बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् ।सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो । खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो 

    • प्रकाशित मितिः असोज २६, २०७८
    • २१८ पटक पढिएको
  • शक्ति पीठहरुमा दर्शनार्थीहरुको भीड

    सिरहा,असोज २६ गते । आस्थापूर्वक मनाइने दशैंको आज सातौ दिन विभिन्न शक्ति पिठहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । आजैका दिन दशैं घरमा फुलपाती पनि भित्र्याइने भएकोले आजको दिन विशेष रहेको जनाइएको छ । बडो धुमधामसँग मनाइने दशैंमा विहानैदेखि सवैजसो शक्तिपिठमा कालरात्री देवीको विधिपूर्वक पूजा अराधना गर्ने दर्शनार्थीहरुको भीड लागेको हो । दुलहीजस्तै सिंगारिएको विभिन्न शक्ति पिठहरुमा विशेष गरी साँझको समयमा झकिझकाउ हुने गरेको छ । १५ दिनसम्म विशेष रुपले मनाइने वडा दशैं पर्व नवरात्रका दिन देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस वर्ष षष

    • प्रकाशित मितिः असोज २६, २०७८
    • २८७ पटक पढिएको
  • तिन लाख धरौटीमा लिए आफनै बोका

     सिरहा,असोज २६ गते । खशीवोका लिलाम गरेपछि आक्रोसित बनेका भन्सार कार्यालय जनकपुरधाम घेराउ गरेका छन ।जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेका व्यापारीहरुले कार्यालय घेराउ गरेका हुन । उनीहरुले खसी बोकाको व्यापार गर्ने व्यापारीहरुमाथि सुरक्षानिकायले अन्याय गरेको भन्दै कार्यालय घेराउ गरेका हुन । हेटौडा, निजगढ, हरिवन लगायत विभिन्न स्थानका किसानबाट खरिद गरी ल्याएको ५१ वटा खसी बोकासहित सात जनालाई लालगढ चौकीका प्रहरीले अवैध कारोबार गरेको भन्दै पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो । भन्सारका कर्मचारीहरुले केही घण्टा भित्रै ७५ हजार अतिरिक्त रकमसहित तीन ला

    • प्रकाशित मितिः असोज २६, २०७८
    • २५६ पटक पढिएको
  • सिटिजन्स बैंक दिउँसो रकम लुट्ने प्रयास

    सिरहा,असोज २५ गते ।   नेपालमा आज सोमबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ६६३ जना र ४ हजार ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार ९ सय ७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ४३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ सय ८८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८ सय ३१ जना निको भएका छन् । हाल १४ हजार ७ स

    • प्रकाशित मितिः असोज २५, २०७८
    • १७० पटक पढिएको
  • थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

    सिरहा,असोज २५ गते ।   नेपालमा आज सोमबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ६६३ जना र ४ हजार ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार ९ सय ७७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ४३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ सय ८८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ८ सय ३१ जना निको भएका छन् । हाल १४ हजार ७ स

    • प्रकाशित मितिः असोज २५, २०७८
    • १९९ पटक पढिएको
  • डुबेर एक महिलाको मृत्यु

    बारा,असोज २५ गते । नहरको पानीमा डुबेर वारामा एक महिलाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर १ पशुरामपुर टोलकी ५० वर्षीय तसलिमा खातुनको पानीमा डुबेर मृत्यु भएको अस्थायी प्रहरी पोष्ट चरमोहनाले जनाएको छ । सोही ठाउँस्थित नहरमा एक महिला मृत अवस्थामा रहेको स्थानीयबाट सूचना प्राप्त भएपछि सोधपुछ गर्दा मानसिक अवस्था ठिक नभएको तसलिमा आइतबार बिहानैदेखि बेपत्ता रहेको तथा साँझ ४ बजे नहरको पानीमा मृत भेटिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

    • प्रकाशित मितिः असोज २५, २०७८
    • ९५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२