X wada

मुख्य समाचार

    Showing २,२०१-२,२१० of २,९७५ items.
  • रेल कहिले चल्छ ?

    सिरहा,पुष १५ गते – भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने कुरा विगत ३ वर्ष अघिदेखिको हो। तर, अहिलेसम्म रेल नचल्दा यस क्षेत्रका स्थानीयको रेल चढ्ने आशा निराशामा परिणत भएको छ। ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदाजाँदा समस्या हुन्छ। रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा छ तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकी ८० वर्षीया जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष जति हुन लाग्यो।’ सोही गाउँपालिकाकै ८० वर्षीय मो। हामिद साफीको पनि रेल चलेको हेर्ने मन छ। उनले भने, ‘रेल चलाउने कुरा सुनेको सुन्यै छु। तर, खै कहिले आउँछ रेल रु’ त्यस्तै, रेल नचल्दा न

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६४ पटक पढिएको
  • मृतकलाई दश लाख क्षतिपूर्ति दिने सहमति

    सिरहा,पुष १५ गते – सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ ।इलाका प्रहरी कार्यालय लालबन्दीमा बुधबार पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच ६ घण्टा लामो चलेको छलफलबाट पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहित ६ बुँदै सहमति भएको छलफलमा सहभागी संघीय सांसद प्रमोद साहले बताए । घटनाको सम्वन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमार महतोम

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १४३ पटक पढिएको
  • माओवादी महाधिवेशन स् सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी

    सिरहा,पुष १५ गते – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको छ ।अध्यक्ष प्रचण्डको राजनीतिक र नेता देव गुरुङको विधान मस्यौदामा आज १४ समूहका प्रतिनिधिहरुको टोली नेताले आ(आफ्नो समूहको निष्कर्ष सुनाउने कार्यक्रम छ । प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएकामा ११ टोलीको नेताको प्रस्तुतीकरण बुधबार नै सकिएको थियो ।छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन सुझावसहित अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी छ । माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३२ पटक पढिएको
  • कृषि मन्त्रालयको आधाभन्दा बढी बजेट मल खरिदमा

    काठमाडौँ, पुष १५ गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयसँग मागेको साढे १३ अर्ब रुपियाँमध्ये १२ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । योसमेत गरी रासायनिक मल खरिद गर्न दिएको रकम २७ अर्ब ७५ रुपियाँ भएको छ जब कि कृषि मन्त्रालयको बजेट ४५ अर्ब पाँच करोड रहेको छ ।सरकारले आ।व। २०७८/७९ बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ । त्यो रकमले चाहिने जति मल खरिद गर्न नसकेपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको थियो । पहिले नै एक अर्ब रुपियाँ उपलब्ध गराइसकेको थियो भने ११ अर्ब ७५ करोड रुपियाँ हालसालै उपलब्ध

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६३ पटक पढिएको
  • नयाँ बसपार्क सामूहिक बलात्कार घटनास् नौ आरोपी पक्राउ

    सिरहा,पुष १५ गते – काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरी विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो। महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३५ पटक पढिएको
  • जनमत बन्दको आंशिक प्रभाव

    गौर,पुष १५ गते – सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने बन्दको प्रभाव रौतहटमा आंशिक रुपमा परेको छ ।समयमा मलखाद तथा बीउ विजनको व्यवस्था गर , सिंचाईको व्यवस्था तथा किसानका लागि निःशुल्क विद्युतको व्यवस्था गर , हावा हुरी , वर्षा तथा मौसमको कारणले हुने बाली नाली क्षतिको उचित राहतको व्यवस्था हुनु पर्ने , बालीको उचित मूल्य कायम गर्नु पर्ने , उंखु किसानको बांकी रकम भुक्तानी गर्नु पर्ने, पक्राउ परेका आन्दोलनकारीलाई रिहा गर्नु पर्ने माग राखी जनमतले रौतहट जिल्ला बन्दको आह्वान गरेको थियो । बन्दको कारण सदरमुकाम गौरदेखि चल्ने लामो तथा छोटो दुरीको सवारी साधन नचलेको कारण यात्रुहरुलाई सास्ती ख

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १७३ पटक पढिएको
  • सीईओसहित थप कर्मचारी पक्राउ

    विराटनगर, पुष १५ गते – सप्तकोसी डेभलेपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नवीन सुवेदी पक्राउ परेका छन् । विराटनगर–७ स्थित बैङ्कबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रुपियाँ मिलेमतोमा आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले विराटनगर–६ का सुवेदीलाई पक्राउ गरेको हो ।मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सीईओसहित अन्य दुई जनालाई समेत पक्राउ गरिएको छ । प्रहरीले वित्तीय प्रमुख विराटनगर–१ निवासी देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई समेत सीईओ सुवेदीसँगै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसअगाडि मङ्सिर १९ गते बैङ्कका कर्मचारी विराटनगर–१

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३३ पटक पढिएको
  • आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

    सिरहा,पष १५ गते – आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १०४ पटक पढिएको
  • पूर्वसांसद तामाङ थुनामा

    काठमाडौँ, पुष १५ गते – निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो ।तामाङ र श्रेष्ठले थुनछेक आदेशउपर चित्त नबुझाए माथिल्लो अदालतमा आदेश बदरको मागसहित निवेदन दिन भने पाउनुहुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार थुनछेक आदेशमा चित्त नबुझेमा एक तह माथिल्लो अदालतमा निवेदन दिन

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १३४ पटक पढिएको
  • सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

    बैतडी,पुष १५ गते – बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४।६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ । भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १०० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२