विनिता साह सिरहा,असार ६ गते । गाँउघरमा घुम्टोमा बस्ने महिला अहिले घुम्टो त्यागेर सिटि रिक्सा चलाउदै आएकी हुन् ललिता ।२६ वर्षीय ललिता कुमारी महतो अहिले आफनो परिवार खर्च, श्रीमान्को उपचार र छोरा छोरी पढाउन उनी सडकमा रिक्सा चलाउदै आएकी हुन् ।विप्पन परिवारमा रहेकी सिरहा जिल्ला लहान नगरपालिका वडा नं.२४ मलहनमा बस्ने सतरुधन महतोको श्रीमती ललिता घुम्टोमा घरमा बस्ने वेला सिटि रिक्सा लिएर सडकमा चलाउछिन् ।गत वर्ष श्रीमान् सडक दुर्घटनामा परी अपाङ्ग भएपछि उनी घुम्टो त्यागन बाध्य भएका छन् ।ललिताको सहासिक कदमले गाँउघरका महिलाहरुको लागी प्रेणा बनेका हुन तर गाँउघरमा महिलाले सिटि रिक्सा चलाएको भन्दै
सिरहा,जेठ २२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको आयोजनामा आज देखी लाहानमा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ सुरु भएको छ । मधेश प्रदेश प्रहरी कार्यलय जनकपुर ,धनुषा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय पथलैया ,बारा को सहकार्य तथा समन्वयमा मधेस प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालय जिल्ला ट्राफिक प्रहरी कार्यलय लाहान ,सिराहाको आयोजनामा सुरक्षित सडक , सुरक्षित समाज, दुर्घटना न्युनीकरण साथै सुरक्षित नागरिक को मुल नारा को उदेश्य अवधारणा प्रस्तुत गरि ट्राफिक जनचेतना मूलक सप्ताह कार्यक्रमको आज पहिलो दिन सम्पन्न भएको छ ।सिरहा जिल्ला प्रहरी प्रम
सिरहा,जेष्ट १३ गते । मधेस प्रदेशबाट १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको छ।सर्लाहीको बलरा नगरपालिका(२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो। सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएका थिए।कहाँबाट कसरी भित्रियो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नं। २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ।
लहान,जेठ ५ गते । सिरहाको लहान नगरपालिका १ स्थित पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यापारीहरुसँग उठाएको करोडौं रुपैयाँ भ्रष्टाचार भएको विषयमा नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरीलाई जोडिएर बदनाम गराउन खोजिएकामा नेपाल थारु संघले आपत्ति जनाएको छ ।संघका अध्यक्ष अजय कुमार चौधरीले विज्ञप्ती जारी गर्नुका साथै लहानमा पत्रकार सम्मेलन गरी काँग्रेस नेता चौधरीलाई भ्रष्टाचारमा जोडिएर बदनाम गराउन खोजेकोमा आपत्ति जनाएका हुन् । उनले विद्यालयले व्यापारीबाट रकम उठाएको र खर्च गरिएको बेला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चौधरी नरहेको दावी गरेका छन् ।उनले टुडेखोजसहितका केहि सञ्चारमाध्य
सर्लाही, वैशाख ३० गते । सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी अर्थात् भरत तालमा एक पुरुषको डुबेर मृत्यु भएको छ । बागमती नगरपालिका–४ जिरायतका ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो । बागमती नगरपालिका १२ मा रहेको तालमा सार्कीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्राय घरमा नबस्ने सार्की अत्यधिक गर्मी भएपछि पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको आशङ्का गरिएको छ । शव भेटिएको स्थानभन्दा चार सय मिटर पर तालको डिलैमा सार्कीले लगाएको चप्पल खोलेर राखिएको भेटिएको छ । मृतक सार्कीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टमपछि परिवारलाई ब
सिरहा,बैशाख ३० गते । पूर्वपश्चिम लोकमागए अन्र्तगत सिरहाको सोनापुरमा बसले साईकल यात्रीलाई ठक्कर दिदा एकको मृत्यु भएका छन् ।पूर्वबाट पश्चिम गई रहेको यात्रुबाहक बस प्र.२–०२–००१ ख।८१४५ नं.को रियाज ट्राभल्सको ठक्करबाट स्थानिय परशुराम सदाय घाईते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको छ ।प्रत्यक्षदर्शीका अनुसार बस ओभर स्पिडका कारण जिल्ला सिरहा धनगढीमाई ११ सोनापुर बस्ने परशुराम सदायलाई ठक्कर दिईएको पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए । सदायको स्थानिय श्रमजिवि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भन्ने चालक र गाडी ईलाका प्रहरी कार्यालय धनगढीमा रहेको इलाका प्रहरी कार्यालय धनगढीले
सिरहा,बैशाख ३० गते । पूर्वपश्चिम लोकमागए अन्र्तगत सिरहाको सोनापुरमा बसले साईकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाईते भएका छन् ।पूर्वबाट पश्चिम गई रहेको यात्रुबाहक बस प्र.२–०२–००१ ख.८१४५ नं.को रियाज ट्राभल्सको ठक्करबाट स्थानिय परशुराम सदाय घाईते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार बस ओभर स्पिडका कारण जिल्ला सिरहा धनगढीमाई ११ सोनापुर बस्ने परशुराम सदायलाई ठक्कर दिईएको पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।धाईते सदायको उपचार स्थानिय श्रमजिवि अस्पतालमा भई रहेको छ । भन्ने चालक र गाडी ईलाका प्रहरी कार्यालय धनगढीमा रहेको इलाका प्रहरी कार्यालय धनगढीले बताए । सदायकाे अबस्था चिन्ताजनक रहेको अस्पताल श्रोत
सिरहा,बैशमख २९ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित राजदेवी पंचावती मन्दिरमा बलि चढाउने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । धार्मिक आस्था केन्द्रको रुपमा रहेको पंचावती मन्दिरमा आजको दिन भाकल पूरा गरे मनोकामना पूरा जनविश्वासको कारण बलि चढाउने र भाकल गर्ने श्रद्धालुहरुको भीड लागेको कारणले पनि आजको दिन यहाँ ठूलो मेला समेत लागेको छ ।सबै भन्दा बढी पशु वलि चलढाउने बाराको गढिमाई मन्दिर पछिको दोस्रो ठुलो बलि चढाउनेको रुपमा रहेको राजदेवी पंचावती मन्दिरमा आज विदेशबाट असंख्य रुपमा श्रद्धालुहरुको भीड लागेको हो ।राजदेवी पंचावती मन्दिरमा आजको दिन करिव बीस हजारको हाराहारीमा पशु बलि चढेकोे
सन्ताेष कुमार साह सिरहा,बैशाख २७ सिरहाको गोलबजारमा रहेको बर्धमान अस्पताल फेरि एकपटक विवादमा परेको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी ३) वर्र्षीया रामकाशी यादवको मृत्यु भएको घटनापछि अस्पताल र डाक्टर माथि लापरवाहीको गम्भीर आरोप लागेको छ। मृतक परिवार र स्थानीयवासीले यसलाई हत्या सरहको लापरवाही भनेका छन । शुक्रबार बिहान प्रस्ुतीव्यथा लागेपछि रामकाशीलाई मिर्चैया–६ स्थित सरकारी अस्पताल लगिएको थियो। तर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले नसा विशेषज्ञ छैन भन्दै उनलाई सिधै निजी बर्धमान अस्पतालमा रेफर गरिन बर्धमान अस्पतालमा सञ्चालक तथा शल्यचिकित्सक डा. तेजशंकर यादवले शल्यक्
सिरहा,बैशाख २७ गते । सिरहाको गोलबजारमा अवस्थित रहेको बर्धमान अस्पतालमा डाक्टरको लाप्वाहीले एक सुत्केरीको अकालमै ज्यान गएको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी अन्दाजी ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान ज्यान गएको हो।रामकाशीलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले बर्धमान अस्पताल लगेका थिए। अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। यसअघि दुई छोरीकी आमा रहेकी उनी छोराको जन्म दिएकी थिइन्।तर, शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले रामकाशीलाई बाहिर लान खोजेका थिए। रिफर गरिदिन पटक–पटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भनेर अल्झाएर राखेक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.